.....Loading

लोक सेवा गाइड

लोक सेवा गाइड Career Counseling Center द्वारा संचालन गरिएको एक जानकारीमूलक वेवसाइट हो । यसको अबधारणा बिकास देखि हालको अबस्थासम्म ल्याइपुर्‍याउनमा निजामती सेवाका बिज्ञहरुको राय,सुझाव र सल्लाहको अहं भूमीका रहेको छ ।

अरु थप जानकारीको लागि एसमा क्लिक गर्नुस

Member Login

Lost your password?

Not a member yet? Sign Up!

Lok Sewa Guide
NOTICE
विभिन्न सेवाका राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा साे सरह (अप्राविधिक) पदहरुको वढुवा सूचनाका साथै खुला र समावेशी प्रतियोगिताको विज्ञापन । कृपया विज्ञापन डाउनलोड गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला (२०७३।०९।२७) http://www.loksewaguide.com/downloads.html  विभिन्न सेवाका राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा साे सरह (अप्राविधिक) पदहरुको वढुवा सूचनाका साथै खुला र समावेशी प्रतियोगिताको विज्ञापन   

User Guideline

 लोक सेवा गाईड डट कमको वेभ वेश System मा यहाँलाई हार्दिक स्वागत गर्दछौं । यस संस्थाबाट उपलब्ध हुने सेवा लिने तरिका यस प्रकार छ । 

 सेवा लिने तरिका

 स-शुल्क सेवाहरुको लागि सर्वप्रथम त निर्धारित सेवाशुल्क वुझाउनु पर्नेछ । निर्धारित सेवा शुल्क बुझाउन निम्न माध्यमहरु अपनाउन सकिन्छ । 

 E-sewa:  E-sewa एउटा भुक्तानीको माध्यम हो । E-sewa को खाता भएका पाठकहरुले सिधै E-sewa बाट रकम ट्रान्सफर गर्न सक्नुहुनेछ । E-sewa  को खाता नभएमा मोवाइलबाट REG Type गरी ३२१२१ मा पठाएर खाता खोल्न सकिन्छ । 

 बैंक खाता :  शुल्क वुझाउनका लागि निम्नानुसारका बैंक खाताहरु पनि खोलिएका छन्  

         Account holder's name : Career Counseling Center Pvt Ltd, Shankhamul

         Prabhu Bank A/C No:05111600315450000001              , Branch: Shankhamul

         Bank Of Kathmandu Lumbini  A / C no.01-23-0000061-0 ,Branch: New Baneshwor

        Kumari Bank :A/C No:0101524044795019 ,Branch: Putalisadak

        Rastriya Banijya Bank LTD. : A/C No: 142000323401 ,Branch: New Baneshwor

  

मनी ट्रान्सफरः आइ एम इ, प्रभु, सिटी लगायतका जुनसुकै मनी ट्रान्सफरबाट पनि रकम भुक्तानी गर्न सकिन्छ । 

  इसेवा बाहेकका माध्यमबाट रकम भुक्तानी गर्दा कुन सेवाको लागि के कति रकम भुक्तानी गर्न आवश्यक हो सो जानकारी राखेर मात्र रकम भुक्तानी गर्नु पर्दछ । 

 •   नयाँ सदस्यकाे लागि  Register Button मा गै विवरण भर्नु पर्ने छ । सो मा आवश्यक विवरण भरिसके पश्चात Submit  गर्नु पर्दछ। त्यस पश्चात तपाईंको इमेलमा आउने लिंकमा क्लिक गरी आफ्नो रजिष्ट्रेशनलाई आफै Activate गर्न सकिन्छ 

-  Registration Successful भएमा Success Message आउनेछ । अन्यथा Admin समक्ष सम्पर्क राख्नुहोस्। http://www.loksewaguide.com/content/contact-us.html

 -    Registration Successful  पश्चात आफूले छानेको प्याकेज छनौटका लागि Home Page मा देखिएका E-Books मा Click गर्नुहोस् वा our Services Button मा गै छनौट गर्नुहोस् ।

 कुनै पनि प्याकेजमा पुगेपछि सो को विषय वस्तुको आधारमा Objective र Subjective Materials राखिएका छन् Subjective Material पढ्नु परेमा सो अन्तर्गतको Topics मा र Objective Matterial पढ्नु परेमा सो अन्तर्गतका Topic मा Click गरी अध्ययन गर्नुहोस् ।

कुनै पनि Topic पढ्दा पढ्दै अर्को हेर्नुपरेमा Keyboard मा Ctrl press गरी अर्को Topic मा Click गरेमा वा Right Click गरी New Tab खोलेमा दुई वा सो भन्दा वढी Topics सजिलै हेर्न सकिन्छ ।  

 यस सम्बन्धी अझ विस्तृत जानकारी चाहिएमा ०१-४३५३३७६ वा ९८०३५१०६५५, loksewaguide@gmail.com मार्फत वा Office Administration मार्फत जानकारी हासिल गर्न सक्नु हुनेछ ।