.....Loading

लोक सेवा गाइड

लोक सेवा गाइड Career Counseling Center द्वारा संचालन गरिएको एक जानकारीमूलक वेवसाइट हो । यसको अबधारणा बिकास देखि हालको अबस्थासम्म ल्याइपुर्‍याउनमा निजामती सेवाका बिज्ञहरुको राय,सुझाव र सल्लाहको अहं भूमीका रहेको छ ।

अरु थप जानकारीको लागि एसमा क्लिक गर्नुस

Member Login

Lost your password?

Not a member yet? Sign Up!

Lok Sewa Guide
NOTICE

Why Lok Sewa Guide

लोक सेवा गाइड किन -
लोक सेवा गाइड एक जानकारीमूलक तथा सेवामूलक वेवसाइट हो । यसले लोकसेवा आयोगको वर्तमान पाठ्यक्रममा आधारित भै विभिन्न सूचनामूलक जानकारीहरु यसका महत्वपुर्ण उपयोगकर्ताहरु बीच पुर्‍याउने कार्य गर्दछ । देशको भौगोलिक अवस्थाका कारण सिर्जित कठिनाइ होस वा प्रतिस्प्रधात्मक परीक्षा पास गर्नका लागि राजधानी वा शहरी क्षेत्रमा नै जानु पर्ने वाध्यता होस यसको अन्त गर्ने प्रयास लोक सेवा गाइडले गरेको छ । अर्कोतर्फ राजधानीबाट दुर दराजमा रहेका महिला, दलित, जनजाती, दुर्गम क्षेत्रका बासिन्दा, तथा अन्य विपन्न क्षेत्रका जनताले समेत आफ्नै क्षेत्रमा बसेर नै प्रतिस्प्रधात्मक परीक्षाका लागि तयारी गर्न सक्ने छन् । यसले, राज्यले सैद्धान्तिक रुपमा लिएको प्रशासनिक समावेशिताको अवधारणालाई मूर्त रुप दिन पनि महत्वपुर्ण योगदान गर्नेछ ।

यसका प्रमूख बिशेषताहरु :
१) एकै स्थानमा धेरै सामग्रीको अदितिय संयोजन
२) जुनसुकै ठाउँबाट समेत सहज पहुँच
३) दुर्गम जिल्ला मुस्ताङ्ग होस वा जुम्ला होस सहजै पहुँच
४) निरन्तर अद्याबधिक भैरहने
५) कुनै पनि तह वा बिषयको पाठ्यक्रमको आधारमा नियमित बिषयबस्तुको सम्बोधन (क्रमिक र निरन्तर)
६) निजामती सेवालाई क्षमतायुक्त बनाउन, सशक्तिकरण पछि मात्र समाबेशिकरणको उपाय पत्ता लगाउन उपयोगी ।
­

लोक सेवा गाइड संचालन परिवार
www.loksewaguide.com