Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

पब्लिक फोरम

लोक सेवा गाईड पब्लिक फोरममा यहाँलाई हार्दिक स्वागत छ ।
लोक सेवा गाईडलाई थप रचनात्मक सिर्जनात्मक र पाठकहरुका बीच अन्तरक्रियात्मक बनाउने उद्देश्यले यो Programme को शुरुवात गरिएको छ । यस Programme मा तपाई पाठक, शिक्षक वा जुन सुकै व्यक्तिहरुले सामग्री पोष्ट गर्न, पढ्न वा प्रतिक्रिया जनाउन सक्नुहुनेछ । यस पेजमा पोष्ट गरिने सामग्रीहरु लोकसेवा आयोग, संस्थानहरु, बैंकहरु तथा शिक्षक सेवा आयोग लगायत प्रतियोगितात्मक परीक्षासंग कुनै न कुनै रुपले सम्बन्धित हुनु पर्नेछ । त्यस्ता सामग्री पोष्ट गर्दा तपाईको आफ्नो Account (My Account) मा गई My Content मा Add New Content को रुपमा सामग्री राख्नु पर्नेछ । त्यस्तो सामग्रीको स्रोत समेत खुलाइएको हुनु पर्नेछ । अधिकांश पाठकहरुको मन जित्न सफल सामग्रीलाई हामी आर्थिक हिसावले समेत पुरस्कृत गर्दै जानेछौं। यस कार्यक्रममा आधिकारिक सहभागिता जनाई बढी भन्दा वढी अन्तरक्रियात्मक बनाउन हामी पुनः हार्दिक अनुरोध गर्दछौं।
यस प्रोग्राममा पोष्ट भएका सम्पूर्ण सामग्रीहरुको जवाफदेहिता सम्बन्धित प्रेषकको नै हुने व्यहोरा समेत सहर्ष जानकारी गराउँदछौं ।

S.N Title Votes
1 २०१६ का प्रमुख अन्तर्राष्ट्रिय घटनाहरू 2
2 विकासशील राष्ट्रमा स्तरोन्नतिको सपना 4
3 दिगो शान्तिका लागि द्वन्द्व संवेदनशील विकास 1
4 जनसंख्या नीतिको सान्दर्भिकता 3