Thursday 4th of March 2021
शीतकालिन ओलम्पिक खेलको शुरूवात सन् १९२४ देखि भएको हो यो खेल प्रत्येक चार चार वर्षमा संचालन हुन्छ । पहिलो शीतकालिन ओलम्पिक खेल फ्रान्सको Chamonix शहरमा भएको थियो । सन् १९४० र सन् १९४४ मा दोस्रो विश्वयुुद्धका कारण यो खेल हुन सकेन । सन् २०१४ मा बाईसौ शीतकालिन ओलम्पिक (हिउँदे ओलम्पिक ) खेल रूसको सोचिमा सम्पन्न भएको छ रूसका राष्टपति Vladimir Putin ले यसको उद्घाटन गरेका थिए।जसमा ८८ राष्टको सहभागिता थियो । जुन 7 February देखि 23 February सम्म भएको थियो ।
S.N | Title | Description |
---|---|---|
1 | नेपालका उद्योगहरूकाे विभाजन | |
2 | Members of security Council | |
3 | लिटिल मिस युनिभर्स २०१४ | |
4 | संवैधानिक परिषद्को गठन | |
5 | आइयुसिएनको रेडलिष्टमा १३१३ पंक्षी खतराको सूचीमा | |
6 | कार्वन व्यापार | |
7 | हेल्लो स्वास्थ्य | |
8 | बौद्ध धर्म सम्बन्धी महत्वपूर्ण जानकारी | |
9 | नेपालमा स्वास्थ्य विमा | |
10 | विबिध पुरस्कारहरु | |
Please login to view more important topics. |