Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

शीतकालिन ओलम्पिक (हिउँदे ओलम्पिक) को जानकारी

  शीतकालिन ओलम्पिक  खेलको शुरूवात सन् १९२४ देखि भएको हो यो खेल प्रत्येक चार चार वर्षमा संचालन हुन्छ । पहिलो शीतकालिन ओलम्पिक  खेल फ्रान्सको Chamonix शहरमा भएको थियो । सन् १९४० र सन् १९४४ मा दोस्रो विश्वयुुद्धका कारण यो खेल हुन सकेन । सन् २०१४ मा बाईसौ शीतकालिन ओलम्पिक (हिउँदे ओलम्पिक ) खेल रूसको सोचिमा सम्पन्न भएको छ रूसका राष्टपति Vladimir Putin ले यसको उद्घाटन गरेका थिए।जसमा ८८ राष्टको सहभागिता थियो । जुन 7 February देखि 23 February सम्म  भएको थियो ।


Other Topics

S.N Title Description
1 ICC (International Cricket Council)
2 Career News and Info असार १, २०७४
3 Career News and Info भाद्र २०, २०७४
4 Camel Rating System के हो ?
5 Career News and Info वैशाख १६, २०७५
6 नेपालका उद्योगहरूकाे विभाजन
7 VOIP
8 आजको खबर–१७
9 सम्पत्ति शुद्धिकरण बिभाग गठन
10 केही धार्मिक पात्रका नाम र त्यसलाई बुझाउने अर्थ
Please login to view more important topics.