Thursday 12th of December 2019
- परियोजना बैंक कुनै वित्तीय कारोवार गर्ने संस्था नभएर परियोजनाहरुको डालो हो । उक्त डालोमा तत्काल सुरु गर्न सकिने अर्थात रेडी टु गो परियोजनाहरु राखिन्छन् ।
- पहिले परियोजनाहरु आर्थिक रुपमा सम्भाव्य छकि छैन, त्यसको सामाजिक प्रभाव कस्तो छ ? राज्यले लिएको आर्थिक र राजनीतिक लक्ष्य अनुकुल छ कि छैन भन्ने प्रश्नहरुको उत्तर खोजिन्छ । सो कुरा सकारत्मक पाइएमा परियोजना छनोट गरिन्छ । छनोट गरिएका परियोजनाको विस्तृत अध्ययन गरिन्छ, जग्गा प्राप्ति, विवाद भएमा त्यसको समाधान, लागत अनुमान, निर्माण अवधि र त्यसबाट हासिल हुने प्रतिफल आकलनजस्ता पूर्वसर्तहरु पुरागरे पछि मात्र परियोजना बैंकमा राखिन्छ ।
- त्यस्ता परियोजना क्षेत्रगत हिसाबले छनोट हुन्छन् ।
- तिनलाई सरकारले प्रथमिकता र स्रोतको उपलब्धतालाई हेरेर पालैपालो छनोट गरी कार्यान्वयनमा लैजान्छ ।
S.N | Title | Description |
---|---|---|
1 | Career News and Info भाद्र ३०, २०७४ | |
2 | Career News and Info जेठ २३, २०७४ | |
3 | राजस्व प्रशासन | |
4 | Nuclear Winter (आणविक हिउँद) भनेको के हो ? | |
5 | Career News and Info चैत्र २८, २०७३ | |
6 | Career News and Info जेठ ३, २०७४ | |
7 | औपचारिक शिक्षा पूरा नगरी विशेष डिग्री डिलिट उपाधि | |
8 | Career News and Info चैत्र २, २०७३ | |
9 | विग ब्याङ्ग सिद्दान्त भनेको के हो ? | |
10 | Career News and Info पाैष ३, २०७४ | |
Please login to view more important topics. |