Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

के हो परियोजना बैंक ?

-   परियोजना बैंक कुनै वित्तीय कारोवार गर्ने संस्था नभएर परियोजनाहरुको डालो हो । उक्त डालोमा तत्काल सुरु गर्न सकिने अर्थात रेडी टु गो परियोजनाहरु राखिन्छन् ।
-   पहिले परियोजनाहरु आर्थिक रुपमा सम्भाव्य छकि छैन, त्यसको सामाजिक प्रभाव कस्तो छ ? राज्यले लिएको आर्थिक र राजनीतिक लक्ष्य अनुकुल छ कि छैन भन्ने प्रश्नहरुको उत्तर खोजिन्छ  । सो कुरा सकारत्मक पाइएमा परियोजना छनोट गरिन्छ । छनोट गरिएका परियोजनाको विस्तृत अध्ययन गरिन्छ, जग्गा प्राप्ति, विवाद भएमा त्यसको समाधान, लागत अनुमान, निर्माण अवधि र त्यसबाट हासिल हुने प्रतिफल आकलनजस्ता पूर्वसर्तहरु पुरागरे पछि मात्र परियोजना बैंकमा राखिन्छ ।
-    त्यस्ता परियोजना क्षेत्रगत हिसाबले छनोट हुन्छन् ।
- तिनलाई सरकारले प्रथमिकता र स्रोतको उपलब्धतालाई हेरेर पालैपालो छनोट गरी कार्यान्वयनमा लैजान्छ ।


Other Topics

S.N Title Description
1 आर्थिक वर्ष २०७४/७५ को बजेटका प्राथमिकताहरु
2 जनगणना भन्नाले के बुझिन्छ ?
3 क्षेत्रफलका आधारमा विश्वका ५ ठूला र साना मुलुकहरु
4 Career News and Info चैत्र ३१, २०७३
5 Career News and Info वैशाख १२, २०७४
6 कुलिङ ब्रेक भनेको के हो ?
7 देशको आर्थिक विकासमा जैविक विविधताले खेल्ने भूमिका
8 Career News and Info वैशाख १०, २०७४
9 Career News and Info भाद्र २६, २०७४
10 Career News and Info भाद्र ४, २०७४
Please login to view more important topics.