Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

अन्तरिक्ष पर्यटन

-    रुसी अन्तरिक्षयान सोयुत टीएस ३१ ले पहिलोपटक अन्तरिक्ष पर्यटनको प्रारम्भ गरेको हो भने
पहिलो अन्तरिक्ष यात्री अन्तरिक्ष इन्जिनियर डेनिट टिटो हुन् । टिटो २००१ अप्रिल २८ मा अन्तरिक्ष केन्द्रका लागि उडेर २००१ मे ६ का दिन पृथ्वीमा फर्केका थिए ।
-    पहिलो महिला अन्तरिक्ष यात्री इरानी मूलकी अमेरिकी नागरीक अनौशेह अन्सारी हुन् उनले सन् २००६ मा ८ दिन अन्तरिक्षमा विताएकी थिइन् ।
-    सन् २०१२ मा सन्चालनमा ल्याइने भनिएको अन्तरिक्ष होटल ग्यालक्टिक सुट हो ।


Other Topics

S.N Title Description
1 Climate Change Development Portal के हो ?
2 Career News and Info अाश्विन ८, २०७४
3 साहित्यकार पूर्ण प्रकाश 'यात्री' नेपालका कृतिहरु
4 Career News and Info असार ५, २०७४
5 Career News and Info अाश्विन ६, २०७४
6 Career News and Info श्रावण २६, २०७४
7 सातौ गणतन्त्र दिवस
8 आजको खबर – ७५
9 Career News and Info अाश्विन ४, २०७४
10 Career News and Info भाद्र १४, २०७४
Please login to view more important topics.