Notice

डि–डे समारोह

-    नाजीका विरुद्ध सैनिकहरुले उत्तरी फ्रान्सको नर्मान्दी भन्ने सामुद्रिक किनाराबाट अभियान छोडेको दिन १९४४ जुन ६ लाई युरोपेली स्वतन्त्रताको शुरुवातको दिनको रुपमा स्मरण गर्दै मनाइने समारोहलाई डि–डे समारोह भनिन्छ ।
-    सन् २०१४ मा यस समारोहको ७० औं श्रृंखला मनाइएको छ ।
-   युरोपमा नाजी शासनको अन्त्यको स्मरणस्वरुप मनाउन लागिएको यस समारोहमा विश्वका प्रमुख देशका नेताहरुको उपस्थिति रहेको थियो । यस समारोहमा सहभागि हुनयस वर्ष पनि वेलायती महारानी, अमेरिकी राष्ट्रपति, रुसी राष्ट्रपति लगायतका विशिष्ट व्यक्ती फ्रान्समा जम्मा भएका थिए ।
-    समारोहमा दोस्रो विश्वयुद्ध लडेका धेरै सिपाहीहरुको सहभागिता थियो ।


Other Topics

S.N Title Description
1 Career News and Info चैत्र २४, २०७३
2 उर्लदो सय करोड अभियान 'वान बिलियन राइजिङ'
3 नेपालका नदीहरू
4 राष्ट्रिय झण्डाको प्रयोगमा निषेधः
5 “म्याराथन टक शो” सम्पन्न
6 नेपालका राष्ट्रिय पहिचानहरु
7 विश्व नारी नेपाली साहित्य सम्मेलनले मनोनित साहित्यिक दुत
8 सिंचाइको स्रोत (कृषि गणना २०६८को आधारमा)
9 कुलिङ ब्रेक भनेको के हो ?
10 गुड फर पेमेन्ट चेक(Good for Payment Cheque)
Please login to view more important topics.