Friday 26th of February 2021
- नाजीका विरुद्ध सैनिकहरुले उत्तरी फ्रान्सको नर्मान्दी भन्ने सामुद्रिक किनाराबाट अभियान छोडेको दिन १९४४ जुन ६ लाई युरोपेली स्वतन्त्रताको शुरुवातको दिनको रुपमा स्मरण गर्दै मनाइने समारोहलाई डि–डे समारोह भनिन्छ ।
- सन् २०१४ मा यस समारोहको ७० औं श्रृंखला मनाइएको छ ।
- युरोपमा नाजी शासनको अन्त्यको स्मरणस्वरुप मनाउन लागिएको यस समारोहमा विश्वका प्रमुख देशका नेताहरुको उपस्थिति रहेको थियो । यस समारोहमा सहभागि हुनयस वर्ष पनि वेलायती महारानी, अमेरिकी राष्ट्रपति, रुसी राष्ट्रपति लगायतका विशिष्ट व्यक्ती फ्रान्समा जम्मा भएका थिए ।
- समारोहमा दोस्रो विश्वयुद्ध लडेका धेरै सिपाहीहरुको सहभागिता थियो ।
S.N | Title | Description |
---|---|---|
1 | विश्वकै होचि महिला | |
2 | राष्ट्र भनेको के हो ? | |
3 | कुलिङ ब्रेक भनेको के हो ? | |
4 | नेपालमा प्रयोगमा रहेको लेखा /स्रेस्ता प्रणाली | |
5 | लैङ्गिक समानता र लैङ्गिक समता | |
6 | ICC मा टेष्ट राष्ट्रको मान्यता पाउने राष्ट्रहरु | |
7 | दुई तिहाई बहुमतले पारित गर्नुपर्ने सन्धि/ सम्झौता | |
8 | निरक्षरता उन्मूलन वर्ष घोषणा | |
9 | “म्याराथन टक शो” सम्पन्न | |
10 | Career News and Info वैशाख ८, २०७४ | |
Please login to view more important topics. |