Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नेपाललाई टी–२० अन्तराष्ट्रिय’ मान्यता प्राप्त

-    क्रिकेटको सबैभन्दा कान्छो संरचना (टी–२०) मा नेपाल अन्तराष्ट्रिय मान्यताप्राप्त मुलुक बनेको छ ।
-   अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मुख्यालय अष्ट्रेलियाको मेलबर्नमा सन् २०१४ जुन २८ मा सम्पन्न बोर्ड वैठकले नेपाललाई टी–२० अन्तराष्ट्रिय को मान्यता दिने निर्णय गरेको हो ।
-    नेपालसंगै नेदरल्याण्डले पनि टी–२० अन्तराष्ट्रिय क्रिकेट खेल्ने राष्ट्रको मान्यता पाएको छ ।
-    आईसीसीको यो निर्णयसंगै टी–२० अन्तराष्ट्रिय मान्यता प्राप्त मुलुको संख्या १८ पुगेको छ । टेष्ट खेल्ने १० मुलुकसहित आठवटा एशोसिएट राष्ट्रले सो मान्यता पाएका छन् ।
-    सन् १९८८ मा आईसीसीको सदस्यता प्राप्त गरेपछि नेपालले यो पहिलोपटक अन्तराष्ट्रिय मान्यता प्राप्त गरेको हो


Other Topics

S.N Title Description
1 Career News and Info असार १७, २०७४
2 Career News and Info चैत्र ४, २०७३
3 जनसंख्या व्यवस्थापन भनेको के हो ?
4 JITCO
5 युरो के हो ?
6 Career News and Info अाश्विन १८, २०७४
7 चुनावी मन्त्री परिषद २०६९
8 EVDO सेवा
9 जग्गाको वर्गिकरण
10 नेपालका विशिष्ट पदाधिकारी
Please login to view more important topics.