Friday 5th of March 2021
वेलायतमा लामो समय देखि शक्तिका लागि राजा र ब्यारोन पादरीहरु (धर्मगुरुहरु) वीच संघर्ष चलि आएको थियो । यस्तो संघर्षमा वेलायतका शोषित–पिडित जनताले धर्मगुरुहरुलाई साथ दिन पुगे । अन्ततः तत्कालीन वेलायती राजा जोनले राज्य भन्दा पनि माथि नागरिक अधिकार छ । जुन अनतिक्रम्य छ र यसलाई स्वयं राजाले पनि अतिक्रमण गर्न सक्दैनन् भन्ने मूल सिद्धान्तलाई आत्मसात गर्न पुगे र बेलायती जनतालाई सन् १२१५ जुन १५ मा सार्वभौमसत्ता सुम्पन पुगे । यसरी वेलायतमा नागरिक अधिकार स्थापित भएको अधिकार पत्रलाई म्याग्नाकार्टा भनिन्छ । यसै घटनालाई नै विश्वको इतिहासमा Magna - Cart (महाअधिकारपत्र) भनिन्छ ।
S.N | Title | Description |
---|---|---|
1 | नयाँ नगरपालिका घोषणा | |
2 | होम स्टे (Home Stay) भनेको के हो ? | |
3 | युरो के हो ? | |
4 | हवाइ सेवा सम्बन्धी विविध जानकारी | |
5 | धेरै र थोरै जनघनत्व हुने ५ जिल्लाहरु | |
6 | ओ एम आर (OMR) | |
7 | भिट्याक्स के हो ? | |
8 | Career News and Info श्रावण २०, २०७४ | |
9 | वातावरण मापदण्ड | |
10 | विस्केट जात्रा | |
Please login to view more important topics. |