Notice

म्याग्नाकार्टा भन्नाले के बुझिन्छ ?

    वेलायतमा लामो समय देखि शक्तिका लागि राजा र ब्यारोन पादरीहरु (धर्मगुरुहरु) वीच संघर्ष चलि आएको थियो । यस्तो संघर्षमा वेलायतका शोषित–पिडित जनताले धर्मगुरुहरुलाई साथ दिन पुगे । अन्ततः तत्कालीन वेलायती राजा जोनले राज्य भन्दा पनि माथि नागरिक अधिकार छ । जुन अनतिक्रम्य छ र यसलाई स्वयं राजाले पनि अतिक्रमण गर्न सक्दैनन् भन्ने मूल सिद्धान्तलाई आत्मसात गर्न पुगे र बेलायती जनतालाई सन् १२१५ जुन १५ मा सार्वभौमसत्ता सुम्पन पुगे । यसरी वेलायतमा नागरिक अधिकार स्थापित भएको अधिकार पत्रलाई म्याग्नाकार्टा भनिन्छ । यसै घटनालाई नै विश्वको इतिहासमा Magna - Cart (महाअधिकारपत्र) भनिन्छ ।


Other Topics

S.N Title Description
1 गुलाव आन्दोलन
2 वहुआयामिक गरिवीसूचक (एम पी आई) २०१३ को प्रतिवेदन
3 डि–डे समारोह
4 मेड इन नेपाल :
5 आठौं साफ च्याम्पियनसिप
6 BIPPA भन्नाले के बुझिन्छ ?
7 घट्दो जनसंख्या वृद्धिदर
8 नेपालमा कृषि क्षेत्रको विकास हुन नसक्नुका कारणहरु
9 'मिसन मार्स वन’ के हो ?
10 सुधारिएको चुलो
Please login to view more important topics.