Notice

भिट्याक्स भनेको के हो ?

-  एसएमएस मार्फत सवारी साधनको करबारे जानकारी दिन यातायात व्यवस्था विभागले दिने सेवालाई भिट्याक्स भनिन्छ ।
-   यो सेवा लिनको लागि ४३२१ मा एसएमएस पठाएर सवारी साधनको तिर्न बाँकी रहेको कर तिर्नु पर्ने समयको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।
-   यो सेवा नेपाल टेलिकम, एनसेल र युटिएल को मोवाइलबाट लिन सकिन्छ ।
-   यस सेवाले सन् २०१२ को एमविलियन्थ, एम–गभर्नेन्सको अवार्ड प्राप्त गरेको छ ।


Other Topics

S.N Title Description
1 Telemedicine को वारेमा लेख्नुहोस ।
2 Career News and Info असार १३, २०७४
3 एफएटीएफ को निगरानी सूचीबाट नेपाल हटेको
4 कर तथा गैरकर राजस्व
5 सबैभन्दा कम/वढी कृषि क्षेत्रफल भएका ५ जिल्लाहरु
6 गरीवी निवारण कोषले स्थापना गर्‍यो गरिवी निवारण पत्रकारिता पुरस्कार
7 सूचना तथा संचारको हकबीच के फरक छ ?
8 संविधान सभा निर्वाचनको खर्चको सीमा निर्धारण
9 Career News and Info असार ६, २०७४
10 एशियाली पूर्वाधार लगानी बैंक
Please login to view more important topics.