Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

ICC (International Cricket Council)

-   अन्तराष्ट्रिय क्रिकेटको कार्यकारी निकाय अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (International Cricket Council) हो ।
-    यसको स्थापना सन् १९०५ जुन १५ मा भएको हो ।
-    यसको मुख्य कार्यालय लण्डन (UK) मा रहेको मा सन् १९५५ मा दुबई (UAE) मा सारिएको छ
-    यस संस्थामा पूर्ण सदस्य, एसोसिएट सदस्य र एफिलिएट सदस्य गरी ३ थरीका सदस्य राष्ट्रहरु हुन्छन् ।
-    पूर्ण सदस्य (Full Member) लाई Test Cricket खेल्न मान्यता प्राप्त हुन्छ ।
-   ICC को "Motto Great Spirt Great Spirit" हो ।
 


Other Topics

S.N Title Description
1 संचित कोष
2 यः मरी पुन्ही
3 बिजनेस फर पिस अवार्ड २०१४
4 ओटिसी बजार
5 एउटा किताब साक्षरता अभियान –२०१५
6 रामसार सूचीमा सूचीकृत नेपालका स्थान तथा सम्पदाहरु
7 युरो के हो ?
8 मोटरवाइक टुरिजम भनेको के हो ?
9 Career News and Info भाद्र ९, २०७४
10 विग ब्याङ्ग सिद्दान्त भनेको के हो ?
Please login to view more important topics.