Notice

एक गाउँ एक उत्पादन बारेमा लेख्नुहोस ।

One Village One Production अर्थात एक गाउँ एक उत्पादन कार्यक्रमको अवधारणा जापानबाट शुरु भएको हो । यो अवधारणाका जन्मदाता डा.मोरिहिको हिरामात्सु(जापान) हुन् । कुनै पनि स्थान विशेषको आफ्नो क्षमता र संभावना हुन्छ । त्यसैलाई प्रबद्र्धन गर्न सकिएमा गरिवी निवारण, रोजगारी सिर्जना र स्थानीय विकासका लागि उपयोगी हुन्छ भन्ने यस सिद्धान्तको मान्यता हो । यसको अर्को फाइदा भनेको सरकारलाई पूर्वाधार विकासमा सहज हुनु पनि हो । एकै किसिमको पूर्वाधारले धेरै उत्पादकका लागि काम गर्ने यो सजिलो र कम खर्चिलो पनि छ ।


Other Topics

S.N Title Description
1 नेपाल पर्यटन वर्ष २०११ को बारेमा लेख्नुहोस् ।
2 Career News and Info चैत्र ७, २०७३
3 कुन आकारको राष्ट्रिय झन्डा कसको र कहाँको लागि ?
4 नेपालमा नागरिक चेतना/शिक्षाका प्रमुख समस्याहरु
5 चासोक तङनाम / न्वागी
6 Career News and Info श्रावण २४, २०७४
7 संविधानसभा अन्तर्गतका ५ वटा समितिहरु
8 जि पि एस रेडियो कलर
9 Career News and Info श्रावण २७, २०७४
10 DRP खारेज
Please login to view more important topics.