Notice

१७औं एशियाली खेलकुदको नतिजा

·         दक्षिण कोरियाको ईन्चोनमा आयोजित सत्रौं एशियाली खेलकूद १५ दिन लामो प्रतियोगिता साथ समापन ।

·         अठारौं एशियाली खेलकुद आयोजना गर्ने राष्ट्र ईण्डोनेशियालाई झण्डा हस्तान्तरण ।

·         १७औं एशियाली प्रतियोगितामा चीन १ सय ५१ स्वर्णपदक सहित ३ सय ४२ पदक प्राप्त गरी पहिलो स्थानमा रह्यो ।

·         आयोजक राष्ट्र दक्षिण कोरिया ७९ स्वर्णपदक सहित २ सय ३४ पदक ल्याएर दोस्रो स्थानमा रह्यो

·         जापान ४७ स्वर्णपदक सहित २ सय पदक जिती तेस्रो स्थानमा ।

·         ११ वटा स्वर्णपदक सहित जितेको भारत आठौं स्थानमा रह्यो ।

·         प्रतियोगितामा सहभागी ४५ देशहरु मध्ये ८ वटा देश पदक विहिन ।

·         ३६ वटा खेलको ४ सय ३९ प्रतिस्पर्धा भएका ।

·         नेपालका लागि एक मात्र पदक कराँतेकी बिमला तामाङले जितेकी छन् । विमलाले महिला एकल काँतामा काँस्य पदक जितेकी हुन् ।

·         पदक प्राप्त गर्ने ३७ वटा देशमध्ये नेपाल अन्तिममा ।

 

 


Other Topics

S.N Title Description
1 Career News and Info भाद्र ६, २०७४
2 Career News and Info असार १८, २०७४
3 त्रिमुर्ति पुरस्कार प्रदान
4 सन् २०१४ सम्मका ICC T-20 विश्वकप विजेता राष्ट्रहरु
5 पल्सर स्पोटर्स अवार्ड – २०७२
6 Career News and Info कार्तिक ११, २०७४
7 विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम
8 बर्डफ्लु
9 विकास योजना भन्नाले के बुझिन्छ ?
10 संगिना वैद्य १५ लाख रुपैयाँ सहित सम्मानित:
Please login to view more important topics.