Saturday 16th of January 2021
- स्थानीय निकायको कामलाई सूचकसंग दाजेर बजेट थपघट गर्ने विधिलाई एमसीपीएम भनिन्छ ।यसको पूर्ण रुप Minimum Conditions Performance Measure हो ।
- सन् १९९७ मा सबैभन्दा पहिला अफ्रिकी मुलुक युगाण्डाका स्थानीय निकायमा एमसीपीएम परिक्षण भएको हो भने त्यसपछि केन्या, माली, बंगलादेश, पाकिस्तान लगायतका केही देशहरुमा संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) को आर्थिक तथा प्रविधिक सहयोगमा यो विधिको परिक्षण गरिएको थियो ।
- नेपालमा आर्थिक वर्ष ०६३/०६४ बाट यसको अबधारणा ल्याइएको भएपनि एमसीपीएम परीक्षण सुरु आ.व. २०६४/०६५ गरिएको थियो भने अहिले नेपालका सम्पूर्ण नगरपालिका र जिविसमा एमसीपीएम परीक्षण हुन्छ ।
- यसको लागि विभिन्न सुचकहरुको व्यवस्था गरीएको हुन्छ ।
S.N | Title | Description |
---|---|---|
1 | ३६ औं राष्ट्रिय शिक्षा दिवस | |
2 | नयाँ नेपाल निमार्ण कोष स्थापना | |
3 | नेपालका सरकारी निकायलाई पहिलो पटक आइ एस ओ प्रदान | |
4 | Career News and Info असार १४, २०७४ | |
5 | Career News and Info चैत्र २५, २०७३ | |
6 | Career News and Info असार १७, २०७४ | |
7 | DRP खारेज | |
8 | नेपालका प्रमुख केहि झरना/घाटि र भञ्जाङहरु | |
9 | के हो ल्याण्डपुलिङ? | |
10 | विदेशी लगानीकर्तालाई ५ वर्षे भिषा | |
Please login to view more important topics. |