Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

के हो एमसीपीएम ?

- स्थानीय निकायको कामलाई सूचकसंग दाजेर बजेट थपघट गर्ने विधिलाई एमसीपीएम भनिन्छ ।यसको पूर्ण रुप Minimum Conditions Performance Measure हो ।
- सन् १९९७ मा सबैभन्दा पहिला अफ्रिकी मुलुक युगाण्डाका स्थानीय निकायमा एमसीपीएम परिक्षण भएको हो भने त्यसपछि केन्या, माली, बंगलादेश, पाकिस्तान लगायतका केही देशहरुमा संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) को आर्थिक तथा प्रविधिक सहयोगमा यो विधिको परिक्षण गरिएको थियो ।
- नेपालमा आर्थिक वर्ष ०६३/०६४ बाट यसको अबधारणा ल्याइएको भएपनि एमसीपीएम परीक्षण सुरु आ.व. २०६४/०६५ गरिएको थियो भने अहिले नेपालका सम्पूर्ण नगरपालिका र जिविसमा एमसीपीएम परीक्षण हुन्छ ।
- यसको लागि विभिन्न सुचकहरुको व्यवस्था गरीएको हुन्छ ।


Other Topics

S.N Title Description
1 सार्क उर्जा सम्मेलन
2 नेपाल सरकारको २०७१/१/२५ अनुसार थप गरिएका नगरपालिका
3 नेपालमा बाघ संख्या
4 क्षेत्रफलका आधारमा ६ ठूला/ साना जिल्लाहरू
5 आपूर्ति नीति, २०६९
6 माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७३ को नतिजा
7 ISO भनेको के हो ?
8 युरो के हो ?
9 Career News and Info असार २२, २०७४
10 भिट्याक्स भनेको के हो ?
Please login to view more important topics.