Notice

Krinjal Space अभियान भनेको के हो ?

> नेपाली झण्डा र नेपालको राण्ट्रिय गानलाई करिव ८००० फिटमा पु¥याईएको अभियानको नाम नै क्रिन्जल स्पेश अभियान हो ।
> अमेरिकामा कम्प्युटर इन्जिनियर अध्ययन गरिरहेका क्षितिक्ष राज लोहनी नै यस अभियान का संचालक हुन । हेलियम भरिएको वेलन मार्फत उडाइएको नेपाली झण्डा संगै रहेको मूभी क्याममरालाई ७००० मी. माथि पुगेपछि राष्ट्रय गान बजाउने गरि सेट गरिएको थियो ।
> नेपाली फिल्म क्षेत्रमा बालकलाकार समेतको भूमिका निर्वाह गरिसकेका लोहनीले यस कार्यमा १७ महिना अवधि खर्चेका बताउछन् ।

  See video

 


Other Topics

S.N Title Description
1 जिवन/निर्जीवन र स्वास्थ्य विमा भन्नाले के बुझिन्छ
2 Career News and Info जेठ २९, २०७४
3 नेपालको पाँचौं ठूलो वाणिज्य बैंक एनआईसी एशिया बैंक
4 Career News and Info श्रावण २, २०७४
5 “म्याराथन टक शो” सम्पन्न
6 ICC (International Cricket Council)
7 Career News and Info भाद्र २५, २०७४
8 Career News and Info असार १, २०७४
9 Career News and Info असार २७, २०७४
10 नेपालका विशिष्ट पदाधिकारी
Please login to view more important topics.