Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

भारतको मंगल ग्रह यात्रा

मंगल ग्रहमा अन्तरिक्षयान पठाउने भारत चौथोैं मुलुक हो । मंगल ग्रहमा पठाइएको भारतीय अन्तरिक्षयानकोे नाम मंगलयान हो । भारतले मंगलयानलाई ५ नोभेम्बर २०१३ मा पठाँएको थियो  सो अन्तरिक्ष यान मंगल ग्रहमा२४ सेप्टेम्बर २०१४ मा पुगेको हो । मंगल ग्रहमा अन्तरिक्षयान पठाउने भारतीय अभियानको नाम Mars Orbiter Mission हो । अमेरिकाको नासा भए जस्तै भारतको अन्तरिक्ष सम्विन्धी अध्ययन गर्ने सस्था लाई Indian Space Research Organisation (ISRO) भनिन्छ । यस अभियानको सफलतासंगै भारत एकै प्रयासमा मंगलयात्रा सफल गर्ने विश्वको पहिलो मुलुक बनेको छ । 
भारतीय अन्तरिक्ष केन्द्रका सन्दर्भमा MOM शब्दले Mars Orbiter Mission जनाउँदछ । See video


Other Topics

S.N Title Description
1 ट्रान्सपरेन्सी इन्टरनेशनलकाे प्रतिबेदन२०१५मा नेपाल
2 वन ऐन, २०४९ ले गरेको वनसम्बन्धी विभाजन
3 नयाँ नेपाल कोष
4 प्रसिद्ध फुटबलर र तिनको देश
5 मानव सगरद्वारा निर्मित झण्डा
6 Career News and Info जेठ ३०, २०७४
7 BIPPA भन्नाले के बुझिन्छ ?
8 आजको खबर – ७५
9 Career News and Info श्रावण ३१, २०७४
10 विद्युतिय हाजिरी
Please login to view more important topics.