Notice

कुलिङ ब्रेक भनेको के हो ?

> कुलिङ ब्रेक विश्वकप फुटवलमा फिफाले ल्योएको नौलो नियम हो ।
> यो खेल मैदानको तापक्रम ३२ डिग्री से. भन्दा बढी भएको अवस्थामा रेफ्रीले आफ्नो स्वविवेकको प्रयोग गर्दै कुलिङ ब्रेक लिन सक्छन् ।
> यो नियमको पहिलो आधिकारिक प्रयोग सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपको नेदरल्याण्ड र मेक्सिको बीचको खेलमा भएको थियो ।
> ३ मिनेटसम्म लामो हुने यो ब्रेकमा खेलाडिहरु आराम गर्ने, पानी खाने र चिसो तौलियाले शरिर र मुख भिजाउन सक्ने ब्यवस्था छ ।


Other Topics

S.N Title Description
1 Career News and Info भाद्र २५, २०७४
2 परमाणु सुरक्षा सम्बन्धी सम्मेलन
3 VOIP
4 सुशासन भनेको के हो ?
5 सुधारिएको चुलो
6 बिभिन्न जातिका सम्मानसूचक सम्बोधन
7 Career News and Info जेठ १४, २०७४
8 Career News and Info वैशाख २९, २०७४
9 Career News and Info अाश्विन १७, २०७४
10 Career News and Info श्रावण ८, २०७४
Please login to view more important topics.