Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

रोवोट ओलम्पिक भनेको के हो ?

सन् २०२० मा विश्वभरिका रोबोटहरु भेलापारी जापानले आयोजना गर्न लागेको ओलम्पिक प्रतियोगितालाई रोवोट ओलम्पिक भनिन्छ । जापानी प्रधानमन्त्री Shinzo Abe को प्रमुख सक्रियतामा यो कार्यक्रमका लागि तयारी भैरहेको छ । विश्व प्रबिधि जगतमा रोबोटलाई प्रभावकारी रुपमा प्रयोग गर्नका लागि यो एक कोशेढुंगा समेत हुने अपेक्षा गरिएको छ । रोबोटिक उत्पादनको हिसावले जापान अग्रणी मुलुक पनि हो  । यसै सन्दर्भमा Shinzo Abe ले रोबोटिक क्रान्ति शुरु गर्नका लागि एक टास्क फोर्स निर्माण गरी अगाडी बढ्न उद्घोष समेत गरेका छन् । सन्२०२०को ग्रिष्मकालिन ओलम्पिक खेल समेत जापानमा नै हुँदैछ ।


Other Topics

S.N Title Description
1 संविधान, ऐन, नियममा फरक
2 कृषि गणना २०६८
3 Career News and Info असार १४, २०७४
4 निःशुल्क स्वास्थ्य सेवा
5 आर्थिक वर्ष २०७४/७५ को बजेटका प्राथमिकताहरु
6 Career News and Info भाद्र २७, २०७४
7 DNA Bank
8 विदेशी मुद्रामा खाता खोल्ने नयाँ व्यवस्था
9 Career News and Info अाश्विन ८, २०७४
10 वित्तीय स्वायत्तताका अभ्यास
Please login to view more important topics.