Notice

पोर्टल इन्भेष्ट नेपाल भनेको के हो

लगानी सम्बन्धमा आवश्यक पर्ने सम्पूर्ण सूचनालाई एकै थलोवाट उपलब्ध गराउने प्रणालीलाई पोर्टल इन्भेष्ट नेपाल नाम दिईएको छ । आ.व. ०६९–०७० को प्रारम्भ देखि नै संचालनमा आउन लागेको यस्तो सूचना केन्द्रको निर्माणमा नेपाल सरकार र अमेरिकी सहयोग नियोग (US Aid) अन्तरर्गतको एन इ ए टी (नेपाल इकोनोभिक एग्रिकल्चर एण्ड ट्रेड एक्टिभिटी) को सहयोग रहेको छ ।
  नेपालमा लगानी वर्ष २०१२ लाई लक्षित गरी यो सूचना केन्द्रको संचालन गरिएको हो । विदेशी तथा स्वदेशी लगानी कर्ताले लगानी सम्बन्धी सम्पूर्ण सूचना एकै केन्द्रबाट पाउछन् । यस्तो सूचना केन्द्र नेपालको पहिलो हो ।

Other Topics

S.N Title Description
1 खाद्य सुरक्षाको अवधारणा
2 Career News and Info श्रावण ३१, २०७४
3 स्विच एशिया
4 राष्ट्रिय गैंडा गणना २०१५
5 नेपालको हावापानी
6 गोल्ड ईटीएफ भनेको के हो ?
7 टकिङ्ग शुज
8 होटेल तथा रेष्टुरेन्टको गुणस्तर स्टिकर टाँसी निर्धारण
9 आजको खबर–१७
10 Deemed Export भनेको के हो ?
Please login to view more important topics.