Friday 5th of March 2021
सरकारी कर्मचारीलाई विदाको व्यवस्था गरी पर्यटन गर्न उत्प्रेरित गर्ने अवधारणालाई “लिभ टुरिजम” भनिन्छ । दुई वर्ष अगाडिबाट पर्यटन मन्त्रालयमा शुरूप भएको यस अवधारणालाई अन्य सरकारी निकायहरूमा समेत प्रवद्र्धन गर्दै लैजाने सरकारी सोच छ । सरकारले यसका लागि एक कार्यविधि बनाई अगाडि वढ्ने सोच वनाएको छ । प्रस्तावित कार्यविधि अनुसार कुनै पनि आन्तरिक पर्यटकीय क्षेत्रको भ्रमणमा जाने निजामती कर्मचारीले पर्यटन मन्त्रालयबाट एक साताका लागि ६ जनाको टोली वनाउनु पर्छ र यो सुविधा वर्षको १ पटक मात्र पाईन्छ ।लिभ टुरिजम
S.N | Title | Description |
---|---|---|
1 | थाड (THAAD) के हो ? | |
2 | Career News and Info जेठ ११, २०७४ | |
3 | EVDO सेवा | |
4 | पेटेन्ट राइट के हो ? | |
5 | संगिना वैद्य १५ लाख रुपैयाँ सहित सम्मानित: | |
6 | नयाँ नेपाल कोष | |
7 | विश्वकप फुटवल बिजेता राष्ट्रहरुको सूची/भएको स्थान | |
8 | नेपाल सरकारको २०७१/१/२५ अनुसार थप गरिएका नगरपालिका | |
9 | निजामती सेवा दिवस | |
10 | Career News and Info जेठ १४, २०७४ | |
Please login to view more important topics. |