Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

बालस्ट्रीट कब्जा आन्दोलन

अमेरिकाको न्यूयोर्क स्थित संसारको सबैभन्दा बढी शेयर तथा कमोडिटिजको कारोवार हुने क्षेत्रको रूपपमा चिनिने वालस्ट्रिटमा गरिवी असमानता र भ्रष्ट्राचार विरूपद्ध भएको आन्दोलनलाई नै बालस्ट्रिट कब्जा आन्दोलन भनिन्छ । कर्पोरेट क्षेत्रले सधै कमाउँदै जाने तर मध्यमवर्ग र श्रमजिवी सधै गुमाउँदै र कमजोर हुँदै जाने भएको तथ्य देखाउँदै वालस्ट्रिटलाई स्वार्थी पूँजिवादको केन्द्रको रूपपमा लक्ष्ति गर्दै आन्दोलन चर्किदै गयो । यस आन्दोलनको रमाइलो पक्षत यो इन्टरनेटबाट सम्वन्धित र नेतृत्व विहिन आन्दोलन थियो । 
धनि र वहुराष्ट्रिय निकायलाई उच्च कर लगाउने र सोबाट प्राप्त रकम लोककल्याणकारी क्षेत्रमा खर्च गर्नुपर्ने यिनीहरूको माग रहेको छ ।धनी र गरिव वीचको खाडल विश्वव्यापी रूपपमा बढ्दै गएको कारण यो आन्दोलन यूरोप, एशिया, अफ्रिका लगायतका देशमा विश्वभर अक्टुवर १५ मा एकैचोटी प्रदर्शन भएको थियो । यस्तो प्रदर्शनबाट विश्वका धेरै शहरमा निकैनै झडपहरू समेत भएका थिए । समग्रमा यसले विश्वमा बढ्दै गएको धनी–गरिब वीचको खाडललाई कम गर्ने विश्व पूँजीवादलाई र सरोकारवालाहरू निकायहरूलाई चुनौती दिएको छ ।

 


Other Topics

S.N Title Description
1 मोति पुरस्कार २०७०
2 कुन आकारको राष्ट्रिय झन्डा कसको र कहाँको लागि ?
3 कविता गाउँ
4 Career News and Info चैत्र ३, २०७३
5 देशको आर्थिक विकासमा जैविक विविधताले खेल्ने भूमिका
6 DRP खारेज
7 नयाँ नेपाल कोष
8 नेपालका नदीहरू
9 आर्थिक वर्ष २०७४/७५ को बजेटका प्राथमिकताहरु
10 एफएटीएफ को निगरानी सूचीबाट नेपाल हटेको
Please login to view more important topics.