Notice

जनसंख्या ७ अर्व

जनसंख्या ७ अर्व पुगेको घोषणा २०११ अक्टुवर ३१ मा गरिएको छ । अक्टुवर ७ को मध्यरातीमा फिलिपिन्सको मनिलाको जोसे फ्याविला मेमोरियल अस्पतालमा जन्मिएकी वालिका डानिका काम्चोलाई सात अवौं नागरिकको रूपपमा लिइएको छ । जुन UNO ले समेत मान्यता दिएको छ । UNO ले वर्तमान वृद्धिदर कायम रहे सन् २०५० मा  जनसंख्या साढे ९ अर्व पुग्ने अनुमान गरेको छ ।

Other Topics

S.N Title Description
1 Career News and Info वैशाख २०,२०७५
2 के हो ल्याण्डपुलिङ?
3 आङछिरिङलाई अन्तर्राष्ट्रिय सम्मान
4 Career News and Info असार ९, २०७४
5 “म्याराथन टक शो” सम्पन्न
6 Career News and Info चैत्र १५, २०७३
7 लोकतन्त्रका विशेषताहरु
8 भिट्याक्स भनेको के हो ?
9 देशको आर्थिक विकासमा जैविक विविधताले खेल्ने भूमिका
10 अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन
Please login to view more important topics.