Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

ओटिसी बजार

शेयर बजार कारोवारमा ब्रोकरहरु जस्तो मूल्य प्रणालीको संलग्नता विना सिधा एक्सचेन्जमार्फत व्यापार गर्न अपनाइएको प्रणालीलाई ओटीसी बजार भनिन्छ । एक्सचेन्ज सूचीकरण हुन नसकेका, सूचीकरणबाट हटाइएका तथा सूचीकरणका लागि आवश्यक शर्त पुरा गर्न नसकेका कम्पनिहरुको धितो पत्रहरुमा तरलता कायम गरी सर्वसाधारण लगानीकर्ताहरुको हित संरक्षण गर्ने हेतुले ओटिसी मार्फत शेयर कारोवार गर्ने गरिन्छ । सर्वसाधारणमा शेयर जारी नगरेका कम्पनीहरुले यो प्रणालीमा आएर शेयर स्वामित्त्व परिवर्तन गर्न सक्छन् । ओटिसी मार्फत कारोवार गर्ने कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपर्ने बाध्यता हुँदैन । स्मरण रहोस् ओटिसी बजार मार्फत शेयर कारोवार भएको नेपालको पहिलो संस्था नेपाल बैंक लिमिटेड हो ।

 


Other Topics

S.N Title Description
1 नेपालका जलविद्युत आयोजनाहरु
2 गोरखापत्र ११४ औँ वर्षमा
3 संसारकै लामो सामुन्द्रिक पुल
4 नेपालका बन्यजन्तु आरक्षहरू
5 गुलाव आन्दोलन
6 विग ब्याङ्ग सिद्दान्त भनेको के हो ?
7 फुड एक्सचेन्ज कार्यक्रम
8 Career News and Info श्रावण ३१, २०७४
9 ईईसी नेपाल इभिनिङ्ग–२०१३
10 नेपालको हालसम्म BIPPA सम्झौता गरिसकेको देश
Please login to view more important topics.