Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

ग्रेट हिमालयन ट्रेल

विश्वका ८,००० मीटर माथिका नेपालका ८ वटा हिमालहरूको फेदि नै फेदी पार गर्दै पार गर्न सकिने करिव १७०० कि.मी. भएको संसारकै लामो पदयात्रा हो ग्रेट हिमालयन ट्रेल । नेपालको ताप्लेजुङ्ग जिल्लाबाट दार्चुला निस्कने २० जिल्लालाई छुने यो पदयात्रा विश्वकै अग्लो हिमशिखर सगरमाथाको सबैभन्दा धेरै (२१ पटक) पटक आरोहण गरेका गिनिज बुक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान (२०६८/११/१५ मा) गरिएका आप्पा शेर्पाले २०६८ माघ १ गतेबाट शुरू गरेका थिए । यो पदयात्रामा आप्पा र्शेपासंगै २ पटक सगरमाथा आरोहण गर्ने दावा स्टेभेन शेर्पा र दुई पत्रकारहरू सौरभ ढकाल र समीरजंग थापाले समेत साथ दिएका थिए । जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना जगाउने अभियान सहित शुरू यो पद यात्रा गरिएको थियो ।


Other Topics

S.N Title Description
1 भिट्याक्स भनेको के हो ?
2 मौलिक अधिकार/मानव अधिकारमा के फरक छ ?
3 जनसंख्या ७ अर्व
4 एकद्वार विज्ञापन नीति पारित
5 Career News and Info जेठ ३०, २०७४
6 Career News and Info श्रावण १०, २०७४
7 Career News and Info वैशाख २२, २०७४
8 चुरे वातावरण संरक्षण क्षेत्र घोषणा
9 Career News and Info असार १९, २०७४
10 आजको खबर – ७५
Please login to view more important topics.