Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नेपाल पर्यटन वर्ष २०११ को बारेमा लेख्नुहोस् ।

नेपाल आउने पर्यटकको संख्या बढाई विदेशी मुद्रा आर्जन गर्ने, रोजगारी सृजना गर्ने, तथा समष्टिगत आर्थिक, विकासमा योगदान पुर्‍याउने लक्ष्यका साथ सन् २०११ लाई पर्यटन वर्षको रूपमा मनाइयो । सरकारले यस कार्यक्रमबाट १० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको थियो । “पर्यटनका लागि संगसंगै” नारा लिएर सन् २०११ जनवरी १४ मा उद्घाटित यस कार्यक्रम अन्तर्गत करिब ७ लाख पर्यटक आएको अनुमान छ । नेपाल सरकारले यो कार्यक्रम प्रवद्र्धन गर्न खगेन्द्र थापा मगर, सदीक्षा श्रेष्ठ र प्रशान्त तामाङ्गलाई सद्भावना दुतको रूपमा नियुक्ति गरेको थियो ।


Other Topics

S.N Title Description
1 हिरोसिमावासिको ६९ औं हिरोसिमा दिवस
2 Career News and Info असार १४, २०७४
3 बंगलादेशको ढाकामा सम्पन्न ट्वान्टी–२० विश्वकप
4 चन्द्रनिघण्टु
5 Career News and Info असार ६, २०७४
6 लेखापरीक्षण
7 Career News and Info चैत्र ११, २०७३
8 अन्तर्राष्ट्रिय सिमसार सम्मेलन
9 संवैधानिक परिषद्को गठन
10 नेपालसँग दोहोरो कर मुक्ति सम्झौता भएका देशहरु
Please login to view more important topics.