Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

फुड एक्सचेन्ज कार्यक्रम

कर्णाली अञ्चलका दुर्गम पहाडी जिल्लामा उत्पादित फापर, आलु, कोदो र सिमी जस्ता खाद्यान्नहरू नेपाल खाद्यसंस्थानले चामलसँग साट्ने कार्यक्रम नै फुड एक्सचेन्ज कार्यक्रम हो । स्थानीय उत्पादनको प्रवद्र्धन गर्न र खानेबानीमा परिवर्तन ल्याउन यस कार्यक्रमको शुरूपवात भएको हो ।


Other Topics

S.N Title Description
1 मलाला दिवस
2 विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका
3 वाई–म्याक्स
4 नेपाल सरकारको २०७१/१/२५ अनुसार थप गरिएका नगरपालिका
5 Career News and Info चैत्र ६, २०७३
6 लेखापरीक्षण परिचयः
7 मौलिक अधिकार/मानव अधिकारमा के फरक छ ?
8 निरक्षरता उन्मूलन वर्ष घोषणा
9 राजस्व स्रेस्ता/लेखा प्रणाली
10 Career News and Info श्रावण ९, २०७४
Please login to view more important topics.