Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

क्यूरियोसिटीको मंगल ग्रह अवतरण

अमेरिकाले पठाएको ‘क्यूरियोसिटी’ नामक वैज्ञानिक प्रयोगशाला (अन्तरिक्षयान) 2012 –Aug -06 मा मंगल ग्रहमा अवतरण गरेको छ । उक्त यान मंगल ग्रहको गहिरो भाग “गेल क्रेटरमा” उत्रेको थियो । यो यान 2011-Nov-26 मा नासाबाट छोडिएको थियो । यसले झन्डै ५७ अर्व किलोमिटर दुरी पार गरेको थियो । यो यान Nuclear fuel संचालित छ । 

Other Topics

S.N Title Description
1 अनलाईन मार्फत कम्पनी दर्ता शुरु
2 नेपाल भारतवीच दोहोरो करमुक्ति सम्झौता सम्पन्न
3 जेरियाट्रिक वार्ड
4 डि–डे समारोह
5 घोडे जात्राको बारेमा जानकारी
6 चन्द्रनिघण्टु
7 आजको खबर – ७५
8 Career News and Info चैत्र २३, २०७३
9 राजस्व स्रेस्ता/लेखा प्रणाली
10 Career News and Info चैत्र ८, २०७३
Please login to view more important topics.