Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

DRP खारेज

नेपाली व्यापारीले भारतीय रूपैयाँ भुक्तानी गरी आयात गरेको मालसमानमा तिरेको अन्तःशुल्क नेपाली भन्सार कार्यालयमार्फत फिर्ता दिने प्रक्रियालाई DRP Duty Refund Procedure भनिन्छ । 
पहिले भारतमा अन्तःशुल्क लगाउने, सो अन्तःशुल्क बराबर नेपालको भन्सार कार्यालयबाट भन्सार महशुलमा छुट दिइने र छुट दिएको रकम सरकारले भारत सरकारसँग माग गर्ने पद्धति बसालिएको थियो । जुन हाल खारेज भएको छ । अबदेखि भारत सरकारले नेपाल निकासी हुने मालसामानमा स्रोतमा नै छुट दिन्छ । यसको शोधभर्ना मागिरहनु पर्दैन ।

Other Topics

S.N Title Description
1 Career News and Info श्रावण ८, २०७४
2 साईवर युद्ध भनेको के हो?
3 Career News and Info चैत्र १४, २०७३
4 एकल कोष खाता प्रणाली (TSA)
5 आइयुसिएनको रेडलिष्टमा १३१३ पंक्षी खतराको सूचीमा
6 नेपाल सरकारको वर्तमान प्रशासनिक संरचना र..........
7 सञ्चित कोष
8 राष्ट्रिय विज्ञान दिवस
9 नेपालमा प्रयोगमा रहेको लेखा /स्रेस्ता प्रणाली
10 चासोक तङनाम / न्वागी
Please login to view more important topics.