Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

DNA Bank

नेपालका दुर्लभ र लोप हुन लागेका जातिहरूको वंशाणु सुरक्षित राख्ने उद्देश्यले स्थापित संस्थालाई DNA Bank भनिन्छ । सामान्यत फूल नफुल्ने वनस्पतिको विउ सुरक्षित राख्न समेत असहज हुने हुँदा त्यस्ता वन र वनस्पति लोप हुन नदिई त्यस्ता वन र वनस्पतिको संरक्षण प्रदान गर्न सघाउ पुर्या उँछ DNA Bank ले । ग्क्ब् को टेक्सास राज्यको वेलोन विश्वविद्यालय रिसर्च ल्यावोरेटरी फर एग्रीकल्चर वायोटेक्नोलोजी एण्ड वायोकेमेष्ट्री इन्स्टिच्युट अफ वायोटेक्नोलोजी नेपालको संयुक्त तत्वावधानमा यो संस्थाको स्थापना भएको हो । यस्तो Bank NAST को कार्यालय खुमलटार ललितपुरमा रहेको छ ।

Other Topics

S.N Title Description
1 गोल्ड ईटीएफ भनेको के हो ?
2 सार्कका १२ औ महासचिव
3 नेपालमा आन्तरिक तथा अन्तिम लेखापरीक्षण
4 विस्केट जात्रा
5 ग्रेट हिमालयन ट्रेल
6 उन्नाइसौं विश्व एड्स सम्मेलन अमेरिकामा
7 PM10 के हो ?
8 Career News and Info श्रावण १६, २०७४
9 २०७१ सालका कलाश्री पुरस्कार
10 उर्लदो सय करोड अभियान
Please login to view more important topics.