Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

सौर्य आँधी के हो

सूर्यबाट ठूलो परिमाणमा उर्जा निस्कनु नै सौर्य आँधी हो । सौर्य आँधी निस्कने क्रममा अणु, आयोन, इलेक्ट्रोनको बादल अन्तरिक्षबाट छुट्टिने गर्दछ र केही घण्टा पछि पृथ्वीको विद्युत चुम्बकीय क्षेत्रसँग ठोक्किन पुग्छ । यस समयमा सूर्यको गतिमा कमी आउनासाथ पृथ्वीमा खतरनाक विकिरणहरू पर्न सक्दछ र विकिरणबाट पर्न सक्ने खतरा पृथ्वी र पृथ्वीमा विद्यमान प्राकृतिक, सांस्कृतिक, जैविक लगायतका सम्पूर्ण जीव जगतलाई पर्न जान्छ । त्यस्तै सौर्य आँधी कै कारण विद्युत आपूर्ति, उपग्रहमा आधारित अधिकांश प्रणाली र विमान सेवा समेत प्रभावित हुन सक्छ । सन् २०१२ को मार्च ८ मा यस प्रकारको सौर्य आँधी आएको थियो भने यस प्रकारको आँधी सन्, १९७२ मा आउँदा अमेरिकी राज्य इलिनोइमा लामो दुरीको टेलिफोन लाइन समेत अवरूपद्द भएको थियो ।यो सौर्य आँधी त्यति धेरै खतरनाक भने नभएको पाइयो ।

Other Topics

S.N Title Description
1 भिट्याक्स भनेको के हो ?
2 भिट्याक्स के हो ?
3 आङछिरिङलाई अन्तर्राष्ट्रिय सम्मान
4 सार्क खाद्य भण्डार सम्बन्धमा
5 निजामति सेवा दिवस २०७२
6 सुडान घोटाला काण्डः–
7 Career News and Info श्रावण ११, २०७४
8 नेपालको दौत्य सम्बन्ध
9 आजको खबर–१७
10 Carbon Trade
Please login to view more important topics.