Notice

BIPPA भन्नाले के बुझिन्छ ?

BIPPA भन्नाले Bilateral Investment Promotion and Protection Agreement अर्थात दोहोरो लगानी प्रवद्र्धन तथा सुरक्षण सम्झौता भन्ने बुझिन्छ । नेपालले हालसम्म ६ वटा देशसँग विपा सम्झैता सम्पन्न गरिसकेको छ । वैदेशिक लगानी प्राप्त हुने संभावना रहेका राष्ट्रहरू त्यो लगानीको र त्यसबाट हुने उत्पादनको सुरक्षा गर्नका लागि यो सम्झौता गर्दछन् ।
नेपालको हालसम्म द्यक्ष्एएब् सम्झौता सम्पन्न गरिएको देशको नामावली निम्नानुसार छ ः
क्र.सं देशको नाम सम्झौता सम्पन्न मिति
१. फ्रान्स     2 may -1983
२. र्जमनी   20 Oct 1967
३. वेलायत 2nd march 1993
४. मैरिसस 3 Aug 1999
५. फिनल्याण्ड           3 Feb 2009
६. भारत 21 Oct 2011
Note :भारतसँग BIPPA  सम्झौतामा नेपालका उद्योगमन्त्री अनिलकुमार झा र भारतीय वित्त मन्त्री प्रणव मुखर्जीबाट हस्ताक्षर भएको थियो ।

Other Topics

S.N Title Description
1 राष्ट्रिय विज्ञान दिवस
2 मेयर वसाल्ट
3 नेपालको दोस्रो पूर्ण कुम्भ महोत्सब
4 काठमाण्डौं हेटौंडा शुरुङ्ग मार्ग निर्माण सम्झौता
5 Career News and Info असार ९, २०७४
6 २००७ साल अघिको नेपालको शिक्षा प्रणाली
7 के हो एमसीपीएम ?
8 Career News and Info वैशाख १४, २०७४
9 कृषि गणना २०६८
10 DNA Bank
Please login to view more important topics.