Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

रेड र रेड प्लस

कार्बन व्यापारका लागि वन, वन विनास र वनको क्षय न्यूनीकरण मार्फत कार्वनडाइ अक्साइड उत्सर्जन कटौती गर्ने संयन्त्रको नाम रेड हो । अंग्रेजी शब्द रेडको पूरा रूप रिड्युसिङ्ग इमिसन फ्रम डिफेष्टेसन एण्ड फरेष्ट डिग्रेडेसन इन डेलेलपिङ्ग हुन्छ । यसको मूल उद्देश्य वनको विनाश र क्षयीकरण रोकेर कार्बन उत्सर्जन घटाउनु हो । वनको दीगो व्यवस्थापन एवं वन कार्बन संरक्षण तथा अभिवृद्धिका क्रियाकलापलाई रेड प्लसको नाम दिईएको छ । रेड प्लसले वन विनास र वन क्षयीकरणमा कमी ल्याउनुको साथै वनको संरक्षण र दीगो व्यवस्थापनद्वारा कार्बन सञ्चितिमा वृद्धि गर्ने क्रियाकलाप समेतलाई जनाउँछ ।


Other Topics

S.N Title Description
1 नेपाल प्रज्ञा प्रतिष्ठानका पुरस्कारहरु
2 बर्डफ्लु
3 रोवोट ओलम्पिक भनेको के हो ?
4 Career News and Info जेठ ७, २०७४
5 केही नेपाली कृतिहरुको नाम तथा तिनका लेखक
6 आर्थिक वर्ष २०७४/७५ को बजेटका प्राथमिकताहरु
7 नयाँ नेपाल कोष
8 लोकतन्त्रका विशेषताहरु
9 नेपालको पहिलो विधुतीय पुस्तकालय
10 युरेनियम
Please login to view more important topics.