Monday 18th of January 2021
बलिकाको शिक्षाकी एक अभियानकर्ता पाकिस्तान स्थित स्वात उपत्यका निवासी मलाला युसुफजाईले आफ्नो ११ वर्षे उमेरमा आफ्नो डायरीमा तालिवानले स्वात उपत्यकालाई नियन्त्रण गरेको, छात्रा विद्यालय माथि प्रतिबन्ध लगाएको विषय उल्लेख गरेको गरी उर्दुभाषामा उनको छद्म नाम गुल मकाइको नाममा लेखेको विरोधमा तालिवानले सो बालिका विद्यालयबाट Oct-9,2012 मा फर्कदै गर्दा निधार र टाउकोमा गोली हानी सख्त घाइते बनाइएकोमा उनकै सम्झनामा 10 November, 2012 मा मलाला दिवस मनाइएको छ । मलाला तालीवान लडाकु शासनमा सर्वसाधारणले भोग्नुपरेका पिडालाई सन् २००९ मा उर्दु भाषामार्फत एउटा जीवनी लेखेर चर्चामा आएकी थिइन् । यसरी पहिलो मलाला दिवस मनाइरहदा अवस्थामा उनी बेलायतको एक अस्पतालमा भर्ना भइरहेकी छन् ।
S.N | Title | Description |
---|---|---|
1 | बिभिन्न प्रथाहरू | |
2 | बिभिन्न जातिका नृत्यहरू | |
3 | केन्द्रीयस्तर लेखा प्रणालीको परिचय | |
4 | २००७ साल अघिको नेपालको शिक्षा प्रणाली | |
5 | आईपीएल (Indian Premier League) सम्बन्धी जानकारी | |
6 | नेपालमा प्रयोगमा रहेको लेखा /स्रेस्ता प्रणाली | |
7 | युसेप | |
8 | सकारात्मक विभेद | |
9 | Career News and Info वैशाख १०, २०७५ | |
10 | EVDO सेवा | |
Please login to view more important topics. |