Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

मलाला दिवस

बलिकाको शिक्षाकी एक अभियानकर्ता पाकिस्तान स्थित स्वात उपत्यका निवासी मलाला युसुफजाईले आफ्नो ११ वर्षे उमेरमा आफ्नो डायरीमा तालिवानले स्वात उपत्यकालाई नियन्त्रण गरेको, छात्रा विद्यालय माथि प्रतिबन्ध लगाएको विषय उल्लेख गरेको गरी उर्दुभाषामा उनको छद्म नाम गुल मकाइको नाममा लेखेको विरोधमा तालिवानले सो बालिका विद्यालयबाट Oct-9,2012 मा फर्कदै गर्दा निधार र टाउकोमा गोली हानी सख्त घाइते बनाइएकोमा उनकै सम्झनामा 10 November, 2012 मा मलाला दिवस मनाइएको छ । मलाला तालीवान लडाकु शासनमा सर्वसाधारणले भोग्नुपरेका पिडालाई सन् २००९ मा उर्दु भाषामार्फत एउटा जीवनी लेखेर चर्चामा आएकी थिइन् । यसरी पहिलो मलाला दिवस मनाइरहदा अवस्थामा उनी बेलायतको एक अस्पतालमा भर्ना भइरहेकी छन् ।


Other Topics

S.N Title Description
1 Cardinal, Ordinal and Nominal Numbers
2 Career News and Info चैत्र २७, २०७३
3 Career News and Info २०७५ श्रावण १ देखि ३१
4 के हो एमसीपीएम ?
5 Telemedicine को वारेमा लेख्नुहोस ।
6 नेपाल सरकारको व्यवसाय दर्ता सम्बन्धी मापदण्ड–२०७०
7 Career News and Info भाद्र १६, २०७४
8 नेपालका उद्योगहरूकाे विभाजन
9 कृषि चलन
10 उर्लदो सय करोड अभियान
Please login to view more important topics.