Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

2012 डि ए14

यो एक उल्का पिन्ड हो । २०१३ फेब्रुअरी १५ मा पृथ्वीको नजिकबाट गएको यो पिन्डमा झन्डै २ खर्व डलर बराबरको बहुमूल्य धातु, खनिज र पानी रहेको अनुमान गरिएको छ । पृथ्वीको खनिज सम्पदा नष्ट हुँदै गएको अवस्थामा अन्तिरक्षमा देखा पर्ने यस्ता पिन्डमा रहेको मानिएको ठूलो परिमाणको धातु तथा खनिजले मानव जीवनमा थप आसा जगाएको छ ।


Other Topics

S.N Title Description
1 Career News and Info भाद्र २३, २०७४
2 Career News and Info जेठ ७, २०७४
3 रेड (REDD) वा रेडप्लस (REDD+) भनेको के हो ?
4 संसारकै लामो सामुन्द्रिक पुल
5 संविधान सभा निर्वाचनको खर्चको सीमा निर्धारण
6 Career News and Info चैत्र ३०, २०७३
7 नेपालले दोहोरो करमुक्ति सम्झौता गरेका मुलुकहरु
8 विदेशी मुद्रामा खाता खोल्ने नयाँ व्यवस्था
9 गरीवी निवारण कोषले स्थापना गर्‍यो गरिवी निवारण पत्रकारिता पुरस्कार
10 भारतको २९ औं राज्य तेलंगना
Please login to view more important topics.