Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

पिसकोर

सन् १९६१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीले आफ्ना नागरिकलाई विश्वका अन्य संस्कृतिसँग परिचय गराउन स्थापना गरेको स्वयंसेवा/श्रमदान कार्यक्रमको नाम पिसकोर हो । यसको उद्देश्य भनेको स्वयंसेवी संस्था मार्फत अन्य मुलुकका जनतालाई विभिन्न क्षेत्रमा प्राविधिक ज्ञान र अमेरिका बारे जानकारी दिने रहेको थियो । नेपालमा चाहिँ पिसकोर पहिलो पटक सन् १९६२ मा १०० पिसकोर स्वयंसेवीहरू सहित नेपाल भित्रिएको थियो । सन् २००४ मा कार्यक्रम निलम्बित नहुन्जेल सम्म ४००० भन्दा बढी स्वयंसेवीहरूले नेपाल आएर स्वयंसेवीहरूले नेपाल आएर स्वयंसेवा गरेको थिए ।


Other Topics

S.N Title Description
1 स्थानीय अनुकुलन कार्यक्रम संचालित जिल्लाहरु
2 युसेप
3 आजको खबर – ७५
4 भिट्याक्स भनेको के हो ?
5 नेपाल सरकारको वर्तमान प्रशासनिक संरचना र..........
6 ३६ औं राष्ट्रिय शिक्षा दिवस
7 ईईसी नेपाल इभिनिङ्ग–२०१३
8 Career News and Info चैत्र ११, २०७३
9 नोवेल पुरस्कार घोषणा हुने दिनहरू/घोषणा गर्ने निकाय
10 अन्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन
Please login to view more important topics.