Notice

साईवर युद्ध भनेको के हो ?

कम्प्युटर र इन्टरनेट प्रणालीको सहायतामा चल्ने उपकरण, संचार सन्देश हवाई, उर्जा र वित्तीय क्षेत्रमाथी हुन सक्ने सम्भावित आक्रमण र प्रत्याक्रमण लाई साईवर युद्ध भनिन्छ । साईवर युद्धको खतराका सम्बन्धमा पश्चिमा विकासित राष्ट्रहरूमा अझ खास गरी अमेरिकामा बढी चर्चा चल्न थालेको छ । साइवर आक्रमण बाट कुनै देशको बैकिङ्ग राजर प्रणाली तथा अन्य संबेदनशिल सूचना प्रणाली ध्वस्त हुने र त्यसको असर भौतिक क्षतिको रूपपमा पर्ने विश्लेषण गरिएको छ ।

Other Topics

S.N Title Description
1 Career News and Info वैशाख १७, २०७४
2 पल्सर स्पोटर्स अवार्ड – २०७२
3 नेपालका जलविद्युत आयोजनाहरु
4 दसौं औद्योगिक गणना
5 २०१४ को विश्वकप फुटवलसम्ममा सर्वाधिक गोल गर्ने
6 आँधी नामाकरण समूह
7 सुडान घोटाला काण्डः–
8 यः मरी पुन्ही
9 २०७० सालका नइ प्रकासनका वितरित विभिन्न पुरस्कारहरु
10 Career News and Info वैशाख ९, २०७५
Please login to view more important topics.