Notice

नयाँ नेपाल निर्माण कोष स्थापना

सरकारले राष्ट्रिय स्वयंसेवा अभियान संचालन गरी मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण गर्न नयाँ नेपाल निर्माण कोष स्थापना गरेको छ । मन्त्रि परिषदले “राष्ट्रिय स्वंयसेवा अभियान निर्देशिका २०६९” जारी गरी कोषको स्थापना गरिएको हो । यसमा स्वदेशी विदेशी जो सुकै नागरिक व्यक्ति वा संस्थाल स्वेच्छिक रूपपमा सहयोग गर्न सक्नेछन् ।

Other Topics

S.N Title Description
1 साईवर युद्ध भनेको के हो?
2 व्यवस्थापिका संसद् अन्तर्गतका विषयगत समितिहरु
3 विदेशी लगानीकर्तालाई ५ वर्षे भिषा
4 Career News and Info जेठ ३०, २०७४
5 Career News and Info श्रावण ३, २०७४
6 गुरिल्ला ट्रेक
7 कार्वन व्यापार
8 Career News and Info असार १०, २०७४
9 नेपालमा सुशासनका क्षेत्रमा देखिएका चुनौतीहरु
10 Career News and Info जेठ २९, २०७४
Please login to view more important topics.