Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका

शिक्षा विभागले संसोधित शिक्षा नियमावली, २०५९ को नियम १९२ “ङ” को अधिकार प्रयोग गरी २०६९ फाल्गुन ८ देखि लागू हुने गरी जारी गरेको निर्देशिका अनुसार बिद्यालयले विधार्थी बोकेको सवारी साधन सुन्तला रंगको हुनुपर्ने, विधार्थी भर्नाको लागि शैक्षिक सत्र शुरूप हुनु अघि एक महिना अगाडि मात्र सूचना जारी गर्न पाउने आवासीय बिद्यालयको खानाको गुणस्तर कम्तीमा महिनामा एकपटक जाँच गराउनु पर्ने व्यवस्था छ । निर्देशिकाले विधार्थी भर्ना गर्दा भर्ना शुल्क एक महिनामा शुल्क बराबर भन्दा बढि लिन नपाउने, एक पटक भर्ना भइसकेको विधार्थीलाई सोही बिद्यालयको अर्को कक्षामा भर्ना गर्दा भर्ना शुल्क लिन नपाइने व्यवस्था गरेको छ :
              जंक फुडमा प्रतिबन्ध
              स्कूल वसले विधार्थी बोक्ने दुरी निश्चित
              तीन वर्षसम्म ड्रेस कोड फेर्न नपाउने
              पाँच कक्षा सम्मका विधार्थीलाई ४ किलो सम्म भारी व्याग
              ६–८ कक्षाका विधार्थीको व्याग ६ किलो भन्दा बढि हुन नहुने ।
              कक्षा ९ भन्दा माथिका विधार्थीको व्याग तौल बढिमा ८ किलो ।

Other Topics

S.N Title Description
1 Career News and Info असार ४, २०७४
2 Career News and Info भाद्र २८, २०७४
3 Kharidar Model Exam Set - 2
4 Career News and Info श्रावण ५, २०७४
5 Career News and Info श्रावण ११, २०७४
6 नेपाललाई टी–२० अन्तराष्ट्रिय’ मान्यता प्राप्त
7 कृषि चलन
8 Career News and Info चैत्र ६, २०७३
9 Career News and Info श्रावण २०, २०७४
10 विश्वका प्रमुख अग्ला झरनाहरू
Please login to view more important topics.