Notice

प्लाष्टिक झोला व्यवस्थापनमा 5-R

प्लाष्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका – २०६८ ले तोकेको प्लाष्टिक झोला व्यवस्थापन का लागि तोकेको 5–R को परिभाषा यस प्रकार गरेको छ
१)     खपत तथा खेर जाने झोलाको परिमाण घटाउने (Reduction)
२)    प्रयोगकर्ताले नै खेर जान लागेको झोलालाई पुनः प्रयोगमा ल्याउने (Reuse)
३)     प्लाष्टिक झोलाको प्रयोगलाई वातावरण मैत्री विकल्पले विस्थापित गर्ने (Replace)
४)     खेर गएका प्लाष्टिकहरूलाई उपयोगी सामग्रीहरू बनाउनको लागि पुनः प्रशोधन गर्ने (Recycle)  र
५)     पुनः प्रयोगमा आउन नसक्ने गरी खेर गएका प्लाष्टिकबाट उर्जा उत्पादन गर्ने (Recover)


Other Topics

S.N Title Description
1 आजको खबर – १६१
2 विश्वको सर्वोच्च शिखर सगरमाथा
3 EVDO सेवा
4 निरक्षरता उन्मूलन वर्ष घोषणा
5 संविधानसभा अन्तर्गतका ५ वटा समितिहरु
6 Career News and Info चैत्र ११, २०७३
7 आङछिरिङलाई अन्तर्राष्ट्रिय सम्मान
8 वाणिज्यमा रिफरमिस वा रिफरविस केलाई भनिन्छ ?
9 JITCO
10 कृषि गणना २०६८
Please login to view more important topics.