Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

सासेक सूचना राजमार्ग आयोजना

नेपाल, भारत, बंगलादेश र भुटानमा समानान्तर रूपमा सञ्चालन हुन लागेको आयोजना सासेक सूचना राजमार्ग आयोजना हो । एशियाली विकास बैकको अनुदान सहयोगमा तथा नेपाल सरकारको लगानीमा निर्माण हुने आयोजना अन्तर्गत काठमाण्डौं, धुलिखेल, नेपालथोक, खुर्कोट सिन्धुली, ढल्केवर हुँदै विराटनगर तथा विरगजंबाट भारतको नेटवर्कमा आवद्ध हुनेगरि उच्च गतिको इन्टरनेट प्रवाह हुनेगरि अप्टिकल फाइवर विच्छ्याइने छ । यस राजमार्गको रूपटमा ३० वटा सुविधा सम्पन्न कम्युनिटी सेन्टर सञ्चालन गरिनेछ । सन् २०१३ सम्ममा यो आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।


Other Topics

S.N Title Description
1 नोवेल पुरस्कार घोषणा हुने दिनहरू/घोषणा गर्ने निकाय
2 एउटा किताब साक्षरता अभियान –२०१५
3 गरिबलाई परिचय पत्र
4 संसारकै लामो सामुन्द्रिक पुल
5 नेपालका जलविद्युत आयोजनाहरु
6 वातावरण व्यवस्थापन भनेको के हो ?
7 सरकारी संस्थानहरूको विनिवेश, खारेजी र विघटन
8 हेल्लो स्वास्थ्य
9 सुनौला हजार दिन भनेको के हो ?
10 List of Miss Nepal
Please login to view more important topics.