Monday 18th of January 2021
नेपाल सरकारले देशको आर्थिक तथा सामाजिक रूपान्तरण गर्न राष्ट्रिय स्वयंसेवा अभियान निर्देशिका, २०६९ बनाई नयाँ नेपाल नामक कोषबाट स्वयंसेवा अभियान सञ्चालन गर्ने भएको छ । नयाँ नेपाल कोषले इच्छुकहरूलाई सेवाभावले स्वेच्छापूर्वक संलग्न हुने वातावरण निर्माण गरी स्वयंसेवालाई देशभर चरणवद्धरूपमा सञ्चालन गर्नेछ । कोषमा सरकारका सम्पूर्ण सरकारी सेवाका कर्मचारी, उद्योगपति, इच्छुक सर्वसाधारण, पेशाकर्मी, विभिन्न उद्योग व्यवसायमा कार्यरत कर्मचारी, चन्दादाता, वैदेशिक दाता, गैरआवासीय नेपाली लगायतबाट प्राप्त सहयोग रकम जम्मा गरिनेछ । उच्च शिक्षा हासिल गरिरहेका युवालाई स्वयंसेवाका माध्यमबाट व्यवहारिक र जीवनपयोगी ज्ञान प्राप्त गर्न अवसर जुटाई देश विकासका लागि युवा आफैंलाई अग्रसर हुने अवसर प्रदान गर्ने कोषको उद्देश्य रहेको छ ।
S.N | Title | Description |
---|---|---|
1 | युसिमास | |
2 | Goal Line Technology (GLT) भनेको के हो ? | |
3 | Career News and Info २०७५ भाद्र १ देखि २९ | |
4 | आजको खबर – १६८ | |
5 | वायोमेट्रिक सुरक्षा प्रणाली | |
6 | विश्वकप ट्रफी नेपालमा | |
7 | अम्लीय वर्षा (Acid Rain) भनेको के हो ? | |
8 | राष्ट्रिय जनगणना २०६८/मातृभाषाका आधारमा जनसंख्या | |
9 | Career News and Info वैशाख १०, २०७४ | |
10 | संविधानसभा अन्तर्गतका ५ वटा समितिहरु | |
Please login to view more important topics. |