Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

नयाँ नेपाल कोष

नेपाल सरकारले देशको आर्थिक तथा सामाजिक रूपान्तरण गर्न राष्ट्रिय स्वयंसेवा अभियान निर्देशिका, २०६९ बनाई नयाँ नेपाल नामक कोषबाट स्वयंसेवा अभियान सञ्चालन गर्ने भएको छ । नयाँ नेपाल कोषले इच्छुकहरूलाई सेवाभावले स्वेच्छापूर्वक संलग्न हुने वातावरण निर्माण गरी स्वयंसेवालाई देशभर चरणवद्धरूपमा सञ्चालन गर्नेछ । कोषमा सरकारका सम्पूर्ण सरकारी सेवाका कर्मचारी, उद्योगपति, इच्छुक सर्वसाधारण, पेशाकर्मी, विभिन्न उद्योग व्यवसायमा कार्यरत कर्मचारी, चन्दादाता, वैदेशिक दाता, गैरआवासीय नेपाली लगायतबाट प्राप्त सहयोग रकम जम्मा गरिनेछ । उच्च शिक्षा हासिल गरिरहेका युवालाई स्वयंसेवाका माध्यमबाट व्यवहारिक र जीवनपयोगी ज्ञान प्राप्त गर्न अवसर जुटाई देश विकासका लागि युवा आफैंलाई अग्रसर हुने अवसर प्रदान गर्ने कोषको उद्देश्य रहेको छ ।


Other Topics

S.N Title Description
1 TipanTapan 71
2 चन्द्रमाको यात्रा अब व्यवसायिक
3 नेपालमा कृषि क्षेत्रको विकास हुन नसक्नुका कारणहरु
4 Career News and Info असार १५, २०७४
5 पोर्टल इन्भेष्ट नेपाल भनेको के हो
6 वायोमेट्रिक सुरक्षा प्रणाली
7 Kharidar Model Exam Set - 3
8 नेपालका नदीहरू
9 सार्क खाद्य भण्डार सम्बन्धमा
10 Career News and Info भाद्र ३०, २०७४
Please login to view more important topics.