Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

वाई–म्याक्स

हाल (सन् २०१२) सम्मको नेपाल भित्रिएको सबभन्दा छिटो ताररहित प्रविधि बाट इन्टरनेट सेवा लिन सकिने प्रविधिको नाम वल्र्डवाइड इन्टरोपराबिलिटी फर माइक्रोवेभ एक्सेस अर्थात छोटकरीमा वाइम्याक्स हो । यसलाई तार रहित प्रविधिमा अधारित चौथो पुस्ताको प्रविधिको रूपमा लिइएको छ । यस सेवा मार्फत कम्तीमा २५६ किलोविट प्रतिसेकेण्डको दरले डाटा ट्रान्स्फर गर्न सकिन्छ । नेपाल टेलिकमले २०६९ कार्तिक २७ गते देखि शुरू गरेको यस प्रकारको इन्टरनेट सेवा यूएसबी मोडेम मार्फत डेक्सटप र ल्यापटपमा इन्टरनेट चलाउन सकिन्छ ।



Other Topics

S.N Title Description
1 Nuclear Winter (आणविक हिउँद) भनेको के हो ?
2 Career News and Info असार २५, २०७४
3 Career News and Info श्रावण १८, २०७४
4 नेपालको कृषि प्रणालीको विशेषता
5 चौथो विक्स सम्मेलन भारतको नयाँ दिल्लीमा
6 BIPPA भन्नाले के बुझिन्छ ?
7 नेपाल सरकारद्धारा गरीएको मुक्त कमैयाको वर्गीकरण
8 जिवन/निर्जीवन र स्वास्थ्य विमा भन्नाले के बुझिन्छ
9 बिभिन्न प्रथाहरू
10 बिभिन्न जातिका सम्मानसूचक सम्बोधन
Please login to view more important topics.