Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

VOIP

VOIP अर्थात Voice Over Internet Protocol मार्फत विदेशबाट नेपालमा फोन गर्ने सस्तो एक प्रविधि को नाम हो । यसरी फोन गर्दा सहयोगी रहने तीन पक्ष टेलिफोन कम्पनी, त्यो कललाई नेपाल पठाउने क्यारियर र नेपालमा रिसिभ गर्ने गेटवेलाई लिङ्क गर्ने माध्यम भनेको इन्टरनेट नै बन्दछ । यस प्रविधिको प्रयोग भई जम्मा भएको कूल रकम तिनवटै पक्षले बाँडेर लिने गर्दछ ।


Other Topics

S.N Title Description
1 दसौं औद्योगिक गणना
2 राजस्व र व्ययको अनुमान
3 चन्द्रमाको यात्रा अब व्यवसायिक
4 खाद्य सुरक्षाको अवधारणा
5 राष्ट्रिय झण्डाको प्रयोगमा निषेधः
6 नेपालको पहिलो यान्त्रिक पुल
7 लैङ्गिक समानता र लैङ्गिक समता
8 अपरेशन जलकुम्भी
9 प्लाष्टिक झोला व्यवस्थापनमा 5-R
10 औद्योगिक गणना २०६९
Please login to view more important topics.