Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

सार्क उर्जा सम्मेलन

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य देशहरू र जापान वीच उर्जा क्षेत्रमा सहयोग आदान प्रदान गर्ने उद्देश्य रहेको २०६९ फाल्गुन २३ गते शुरू २ दिने सम्मेलन २४ गते सम्पन्न भयो । नेपाल विद्युत प्राधिकरणको आयोजना तथा जापान सरकारको आर्थिक सहयोगमा भएको यस सम्मेलनले सार्क क्षेत्र स्तरीय ऊर्जा सञ्जाल विकासका लागि आइपर्ने प्राविधिक, आर्थिक, नीतिगत, कानुनी तथा भौतिक संरचना लगायतका विषयमा छलफल गरी निष्कर्ष निकालेको थियो ।

 


Other Topics

S.N Title Description
1 नेपाललाई टी–२० अन्तराष्ट्रिय’ मान्यता प्राप्त
2 Career News and Info चैत्र २१, २०७३
3 बिभिन्न जातिका सम्मानसूचक सम्बोधन
4 नेपाल सरकारद्धारा गरीएको मुक्त कमैयाको वर्गीकरण
5 उन्नाइसौं विश्व एड्स सम्मेलन अमेरिकामा
6 Meditation (ध्यान) भनेको के हो ?
7 Camel Rating System के हो ?
8 जैविक तथा वैयक्तिक पहिचान भनेको के हो ?
9 Career News and Info अाश्विन ४, २०७४
10 ग्रेट हिमालयन ट्रेल
Please login to view more important topics.