Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

एउटा किताब साक्षरता अभियान –२०१५

दुर्गम क्षेत्रका बालबालिकाले विभिन्न विषयका पुस्तक सहजै पाऊन् भन्ने उद्देश्यले शिक्षा नेपालले शुरू गरेको अभियानको नाम हो – एउटा किताब साक्षरता अभियान –२०१५ । दुर्गम क्षेत्रको बालबालिकामा पनि पठन संस्कृतिको विकास गर्ने उद्देश्यले सन् २०१५ सम्ममा एक लाख पुस्तक उनीहरूको हातमा पुर्‍याइसक्ने अभियानको लक्ष्य हो । काठमाण्डौका विभिन्न कार्यालय तथा विद्यालयका विद्यार्थीले पढिसकेका, पाठ्यक्रम बाहिरका पुस्तक उपहार स्वरूप प्रदान गर्न अभियानले आव्हान गरेको छ ।


Other Topics

S.N Title Description
1 सुधारिएको चुलो
2 विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम
3 दक्षिणी सुडानको स्थापना
4 उधारो खर्चको व्यवस्था
5 राष्ट्रिय जनगणना २०६८/मातृभाषाका आधारमा जनसंख्या
6 आजको खबर – ७५
7 सौर्य आँधी के हो
8 ईपीएस टपिक भनेको के हो ?
9 Career News and Info चैत्र १७, २०७३
10 Career News and Info जेठ २१, २०७४
Please login to view more important topics.