Notice

वित्तीय साक्षरता

अर्थ, वित्त वा आर्थिक क्रियाकलाप बारे जानकारी लिने अमेरिकाको वाशिङ्टन डीसी स्थित “जम्प स्टार्ट कोलिएसन” नामक गैरनाफामूलक संस्थाले शुरू गरेको कार्यक्रम हो–वित्तीय साक्षरता । वित्तको सदुपयोग, औचित्यपूर्ण खर्च, बैंकिङ्ग प्रणालीमा बचत, लगानी लगायत विविध पक्षबारे जानकारी दिनु नै वित्तीय साक्षरता हो । उपलब्ध अधिकांश साधन स्रोत सीमित र अनवीकरणीय रहेको सन्दर्भमा त्यस्ता स्रोत, साधनको अत्युत्तम र अधिकमतम परिचालन गर्न गराउन जनतालाई शिक्षित गराउने उद्देश्यले सन् २००२ देखि अप्रिल महिनाभर अन्तर्राष्ट्रिय स्तरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना हुँदै आएको हो । विश्वका १५० भन्दा बढी मुलुकमा राष्ट्रिय स्तरमा जम्प स्टार्ट कोलिएसनका साझेदार रहेका छन् । नेपालमा समेत वि.सं. २०७० को वैशाख महिनालाई पहिलोपटक सेन्टर फर इकोनोमिक एण्ड फाइनान्सियल स्टडिज (सीई. एफ. एस.) को आयोजनामा वित्तीय साक्षरता दिवस मनाइने भएको छ ।


Other Topics

S.N Title Description
1 शीतकालिन ओलम्पिक (हिउँदे ओलम्पिक) को जानकारी
2 जग्गाको वर्गिकरण
3 Career News and Info चैत्र २१, २०७३
4 Career News and Info जेठ २, २०७४
5 पञ्चाशिलका सिद्धान्तहरु
6 नयाँ नगरपालिका घोषणा
7 Career News and Info वैशाख २४, २०७४
8 बिजनेस फर पिस अवार्ड २०१४
9 संविधान, ऐन, नियममा फरक
10 Career News and Info श्रावण ३, २०७४
Please login to view more important topics.