Notice

प्रधान न्यायधिश नेतृत्वका चुनावी मन्त्रीपरिषद

राष्ट्रपतिबाट २०६९ चैत्र १ गते प्रधान न्यायधिसको अध्यक्षतामा गठित चैत्र ५ गते विस्तारित ११ सदस्यीय चुनावी मन्त्रिपरिषदको कार्यविभाजन देहायवमोजिम भएको थियो

मन्त्रीको नाम  मन्त्रालयको जिम्मेवारी
खिलराज रेग्मी अध्यक्ष, रक्षा, सहकारी र गरिवी निवारण
माधव घिमिरे  गृह र परराष्ट्र
हरि न्यौपाने कानुन, न्याय, संसदिय मामिला र श्रम तथा रोजगार
ऋद्धिबाबा प्रधान महिला , बालबालिका तथा समाजकल्याण र भूमि सुधार तथा व्यवस्था
विद्याधर मल्लिक संघीय मामिला तथा स्थानीय बिकास र स्वास्थ्य तथा जनसंख्या
माधव पौडेल सामान्य प्रशासन, सूचना तथा सञ्चार र शिक्षा
शङ्कर कोइराला अर्थ, उद्योग र वाणिज्य तथा आपूर्ति
छविराज पन्त भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास
टेक बहादुर थापा घर्ती  कृषि र वन तथा भू–संरक्षण
रामकुमार श्रेष्ठ युवा तथा खेलकुद, शान्ति तथा पुननिर्माण र संस्कृति पर्यटन तथा नागरिक उडड्यन
उमाकान्त झा   उर्जा, विज्ञान प्रविधि तथा वातावरण र सिंचाई

 


Other Topics

S.N Title Description
1 बाँके जिल्लाको गनापुर गा.वि.स मा खुला कारागार
2 विश्व नारी नेपाली साहित्य सम्मेलनले मनोनित साहित्यिक दुत
3 Career News and Info जेठ ४, २०७४
4 उत्कृष्ट निवन्ध लेखन पुरस्कार
5 Career News and Info असार २२, २०७४
6 १६ औं असंलग्न राष्ट्रहरुको सम्मेलन इरानमा
7 Career News and Info चैत्र ३०, २०७३
8 सुधारिएको चुलो
9 सुशासन भनेको के हो ?
10 बहुक्षेत्रीय पोषण योजना
Please login to view more important topics.