Notice

आइयुसिएनको रेडलिष्टमा १३१३ पंक्षी खतराको सूचीमा

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संगठन (आइयुसिएन) को रेडलिष्टमा १३१३ पंक्षी खतराको सूचीमा 

विश्वमा पहिचान भएका १० हजार ६४ प्रजाती मध्ये १३१३ प्रजाती खतराको सूचीमा रहेको आइयुसिएनको रेडलिष्ट परेको सन् २०१२ को प्रतिवेदनमा उल्लेख छ । नेपालका भने रेडलिष्टमा परेका चराको संख्या ३६ रहेको छ । अघिल्लो वर्ष ३४ मात्र नेपालका पंक्षी खतरामा रहेको देखाएकोमा यस वर्ष (सन् २०१२) मा नेपालका उत्क्रोसी फ्यालफ्याले लोपोन्मुख र लामपुछ्रे उल्लेख छ । स्मरण रहोस आयुसिएनले रेडलिष्टमा राखेका पंक्षीहरूलाई सबैभन्दा लोपोन्मुख, लोपोन्मुख र लोपोन्मुख हुने खतरा गरी ३ वर्गमा राख्ने गर्दछ ।

Other Topics

S.N Title Description
1 TIFA :Trade and Investment Framework Agreement
2 फ्रान्समा पासाङ्ग ल्हामु सडक
3 के हो रिपो र रिभर्स रिपो ?
4 बिश्व बजार पहुचमा नेपाल सर्वोच्च तेस्रोमा
5 जिवन/निर्जीवन र स्वास्थ्य विमा भन्नाले के बुझिन्छ
6 विश्वको जनसंख्या
7 वित्तीय साक्षरता
8 Career News and Info अाश्विन ८, २०७४
9 विभिन्न क्षेत्रमा रहेका महानुभावहरुको मर्यादाक्रम
10 विश्वका दश ठूला राष्ट्रहरु(क्षेत्रफलको आधरमा)
Please login to view more important topics.