Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

निःशुल्क स्वास्थ्य सेवा

अन्तरिम संबिधान २०६३ मा ब्यवस्था भए अनुसार नेपाली जनतालाई निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने उद्धेश्य अनुरुप आ.व. २०६४।०६५ देखि नेपाल सरकारले निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउँदै आएको छ । यी सेवाहरु उपचारात्मक, प्रतिकारात्मक र प्रबद्र्धनात्मक प्रकृतिका छन् । सरकारले हाल उपस्वास्थ्य चौकी, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा २५ शैया सम्मका जिल्ला अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा (औषधि वितरण समेत) गर्दै आएको । यसै सन्दर्भमा नेपाल सरकारको मिति २०७१।०५।१३ को निर्णय अनुसार विगतमा ४० प्रकारका औषधिहरु निःशुल्क रुपमा वितरण गर्दै आएकोमा सो को विस्तार गरी ७० प्रकारका औषधिहरु निःशुल्क रुपमा वितरण गर्ने भएको छ ।

http://www.mohp.gov.np/images/pdf/notice-board/Drug_List_for_Free_Health.pdf


Other Topics

S.N Title Description
1 नेपालमा रहेका वैदेशिक संयुक्त लगानीका बाणिज्य बैंक
2 Career News and Info श्रावण ३१, २०७४
3 बंगलादेशको ढाकामा सम्पन्न ट्वान्टी–२० विश्वकप
4 Career News and Info अाश्विन १७, २०७४
5 नेपालको भौगोलिक बिभाजन
6 Career News and Info चैत्र ३०, २०७३
7 नेपालको अन्तरिम संविधान,२०६३मा हालसम्मका संशोधनहरु
8 आजको खबर – ७५
9 समावेशीकरण
10 उर्लदो सय करोड अभियान
Please login to view more important topics.