Notice

Loksewa Updates

महत्वपूर्ण सामान्य ज्ञान

एशियाली पूर्वाधार लगानी बैंक

एशिया प्रशान्त क्षेत्रको  पूर्वाधार विकासमा लगानी गर्नका लागि चीन सरकारको पहलमा एशियाली पूर्वाधार लगानी बैंकको स्थापनाका लागि सहमती भएको छ ।  यस बैंकले सडक सूचना प्रबिधि लगायतका क्षेत्रमा लगानी गर्नेछ  । अक्टुवर २४,२०१४ मा स्थापना सम्झौतामा हस्ताक्षर भएको यस बैंकको १०० अर्व अमेरिकी डलर पूजी लगानी हुने  र कूल लगानीको ५० प्रतिशत चीनको, २५ प्रतिशत एशियाली मुलुकहरुको बाकी २५ प्रतिशत बाकी विश्वको रहने गरी सम्झौता गरिएको छ । शुरुमा २१ राष्ट्रले यो सम्झौतामा हस्ताक्षर गरेकोमा इन्डोनेशिया पछि सहभागी भएको र हालै मात्र माल्द्विभ्स सहभागी भए पश्चात यसको सदस्यता संख्या २३ भएको छ । सन् २००९मा एसियाली विकास बैंकले गरेको एक सर्भेक्षणमा २०२० सम्म यस क्षेत्रको पूर्वाधार विकासका लागि ८ खर्व डलर आवश्यक हुने जनाइएको र विद्यमान बैंकहरुले यति ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको हुँदा यस्तो बैंकको आवश्यकता रहेको जनाइएको छ । सन् २०१५ भित्रै यो बैंक सञ्चालनमा आउने जनाइएको छ  । 

Member countries 

Bangladesh, Brunei, Cambodia,China, India, Indonesia, Kazakhstan, Kuwait, Laos, Malaysia, Mongolia, Myanmar,Nepal,Oman,Pakistan,Philippines,Qatar,Singapore,Sri Lanka,Thailand,Uzbekista,Vietnam,Maldives


 

 


Other Topics

S.N Title Description
1 Career News and Info असार २५, २०७४
2 सगरमाथा हिरक महोत्सव
3 शीतकालिन ओलम्पिक (हिउँदे ओलम्पिक) को जानकारी
4 कुलिङ ब्रेक भनेको के हो ?
5 चार शहीद सम्बन्धी जानकारी
6 Career News and Info जेठ २८, २०७४
7 लिटिल मिस युनिभर्स २०१४
8 संविधानमा पहिलो संशोधन
9 निःशुल्क स्वास्थ्य सेवा
10 शक्ति समूह(म्यागासेसे बिजेता)परिचय
Please login to view more important topics.